युरो कपको खेल तालिका नेपाली समयअनुसार

युरो कपको खेल तालिका नेपाली समयअनुसार
युरोपनेपाली खबर २०७८ जेठ २६ बुधवार, 09-06-2021


एजेन्सी – विश्वमा निकै नै लोकप्रिय क्लब फुटबलको यो सिजन सकिदैछ । तर, क्लब फुटबल सकिने संघारमा रहँदा अब सबैको ध्यान  युरो कपमा रहनेछ ।

गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।

युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।

समूह विभाजन

समूह ‘ए’ – (रोम/बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्वीट्जरल्यान्ड

समूह ‘बी’ – (कोपेनहेगन/सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)

समूह ‘सी’ – (आम्स्टरडम/बकारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया

समूह ‘डी’ – (लन्डन/ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक

समूह ‘ई’ – (सेभिया/सेन्ट पिटर्सवर्ग) – स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया

समूह ‘एफ’ – (म्युनिख/बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)

समूह चरण

शुक्रबार ११ जुन

१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२:४५ बजे/रोम)

शनिबार १२ जुन

२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६:४५ बजे/बाकु)

३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९:४५ बजे/कोपेनहेगन)

४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)


आइतबार १३ जुन


५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६:४५ बजे/लन्डन)


६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९:४५ बजे/बुकारेस्ट)


७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२:४५ बजे/आम्स्टरडम)


सोमबार १४ जुन


८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६:४५ बजे/ग्लास्गो)


९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)


१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२:४५ बजे/सेभिया)


मंगलबार १५ जुन


११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ६:४५ बजे/बुडापेस्ट)


१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)


बुधबार १६ जुन


१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)


१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९:४५ बजे/बाकु)


१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे/रोम)


बिहीबार १७ जुन


१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६:४५ बजे/बुकारेस्ट)


१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९:४५ बजे/कोपेनहेगन)


१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२:४५ बजे/आम्स्टरडम)


शुक्रबार १८ जुन


१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६:४५ बजे/सेन्ट पिटर्सवर्ग)


२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९:४५ बजे/ग्लास्गो)


२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/लन्डन)


शनिबार १९ जुन


२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६:४५ बजे/बुडापेस्ट)


२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९:४५ बजे/म्युनिख)


२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२:४५ बजे/सेभिया)


आइतबार २० जुन


२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९:४५ बजे/रोम)


२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९:४५ बजे/बाकु)


सोमबार २१ जुन


२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे/आम्स्टरडम)


२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९:४५ बजे/बुकारेस्ट)


२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२:४५ बजे/कोपेनहेगन)


३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२:४५ बजे/सेन्ट पिटर्सवर्ग)


मंगलबार २२ जुन


३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे/लन्डन


३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२:४५ बजे/ग्लास्गो)


बुधबार २३ जुन


३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९:४५ बजे/सेभिया)


३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग


३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२:४५ बजे/म्युनिख)


३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२:४५ बजे/बुडापेस्ट)


२४ र २५ जुनमा विश्राम


प्रि–क्वाटरफाइनल


शनिबार २६ जुन


३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९:४५ बजे/आम्स्टरडम)


३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२:४५ बजे/लन्डन)


आइतबार २७ जुन


३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९:४५ बजे/बुडापेस्ट)


४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२:४५ बजे/सेभिया)


सोमबार २८ जुन


४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९:४५ बजे/कोपेनहेगन)


४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२:४५ बजे/बुकारेस्ट)


मंगलबार २९ जुन


४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९:४५ बजे/लन्डन)


४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२:४५ बजे/ग्लास्गो)


३० र १ जुलाईमा विश्राम


क्वाटरफाइनल


शुक्रबार २ जुलाई


४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९:४५ बजे/सेन्ट पिटर्सवर्ग)


४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२:४५ बजे/म्युनिख)


शनिबार ३ जुलाई


४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९:४५ बजे/बाकु)


४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२:४५ बजे/रोम)


४ र ५ जुलाईमा विश्राम


सेमिफाइनल


मंगलबार ६ जुलाई


४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२:४५ बजे लन्डन)


५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२:४५ बजे लन्डन)


८, ९ र १० जुलाईमा विश्राम


फाइनल


आइतबार ११ जुलाई


खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे/लन्डन)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित