एनआरएनए पोर्चुगल जीत सुनिश्चित गर्दै, यस्तो छ टीम

एनआरएनए पोर्चुगल जीत सुनिश्चित गर्दै,  यस्तो छ टीम
युरोपनेपाली खबर २०७८ साउन १३ बुधबार, 28-07-2021


लिस्बन । एनआरएनए पोर्चुगल आगामी ३१ जुलाई र अगस्ट १ तारिख हुन लागिरहेको आठौं अधिवेशनबाट उल्लेखित टीमको विजय सुनिश्चित हुँदै गएको प्रचारप्रसार क्रमबाट देखिएको छ ।

 एनआरएनए पोर्चुगल (२०२१-२०२३) कार्यकालको लागि अध्यक्षका उम्मेदवार रबिन अधिकारी, आईसीसी सदस्य भिमसेन थापा, वरिष्ठ उपाध्यक्ष सिता श्रेष्ठ, उपाध्यक्ष दिनेश भण्डारी र उमेशकुमार खड्का, महिला उपाध्यक्ष दिपा काफ्ले, महासचिव राजकुमार थापा, कोषाध्यक्ष युवराज खनाल, सचिव रवि अर्याल र राजेश दुलाल, महिला संयोजक सीता ढकाललाईको टीम उपयुक्त रहेको ठहरले मतदातामा सकारात्मक प्रभाव देखिएको चुनावको सक्रिय अगुवाई गरिरहेका जय सापकोटाले बताए ।

अनुभवी र समावेशी यो टीमलाई मत प्रदान गर्न अहिले सामाजिक संजाल भेटघाट सबैतिर लविङ्ग चलिरहेको देखिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित