एनआरएनए जापान कान्तो टोकियो क्षेत्रीय समितिले आत्मिक कार्यक्रम गर्ने

एनआरएनए जापान कान्तो टोकियो क्षेत्रीय समितिले आत्मिक कार्यक्रम गर्ने
www.europenepalikhabar.com २०८१ बैशाख १८ गते मंगलबार, 30- 04-2024


एनआरएनए जापान क्षेत्रीय समिति कान्तो टोकियोको आयोजनमा  अध्यात्मक  यात्राको आत्मिक कार्यक्रम हुने भएको छ । 

एनआरएनए  जापान क्षेत्रीय समिती कान्तो टोकियोको आयोजित ज्ञानबर्द्धक कार्यक्रम अध्यात्मक  यात्राको आत्यमिक  मोटीभेसन कार्यक्रम गर्न लागिएको एनआरएनए कान्तोका उपसंयोजक  दिपक सुबेदी  बिप्लबले जानाकारी गराए ।

एनआरएनए  जापान क्षेत्रीय समिति कान्तो टोकियोको आयोजना गर्ने कार्यक्रम अध्यात्मक  यात्राको आत्यामिक  मोटीभेसन  कार्यक्रम भव्य रूपमा सफल बनाउन कार्यक्रम संयोजक एनआरएनए कान्तोका सदस्य किरण गौतम  आह्वान गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित