भोलि एनआरएनएको ककस

भोलि एनआरएनएको ककस
युरोपनेपाली खबर २०७८ कार्तिक २६ शुक्रबार, 12-11-2021


पोर्चुगल । एनआरएनएको वर्तमान विवाद, यथार्थता र आगामी रोडम्याप बारेमा ककस अर्थात बृहत बहस हुने भएको छ ।

भोलि नोभेम्बर १३ तारिख दिनको ५:०० बजे (नेपाल), युरोप मध्यान्ह १२:१५ बजे आयोजना हुने ककसमा एनआरएनएका वर्तमान उपाध्यक्ष डा. बद्री केसी (अध्यक्षका उम्मेदवार), महासचिव डा. हेमराज शर्मा (उपाध्यक्षका उम्मेदवार) सचिव गौरीराज जोशी (महासचिवका उम्मेदवार) ले भाग लिने तयारी रहेको जनाइएको छ । भोलिको ककसले एनआरएनएको बारेमा उठेका धेरै प्रश्नहरुको स्पष्ट उत्तर आउने अपेक्षा गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित