संखुवासभा एमालेबाट महाधिवेशन प्रतिनिधि निर्विरोध

संखुवासभा एमालेबाट महाधिवेशन प्रतिनिधि निर्विरोध
युरोपनेपाली खबर २०७८ कार्तिक २७ शनिबार, 13-11-2021


नेकपा (एमाले )काे दशाैं राष्ट्रिय महाधिवेशनका लागि संखुवासभावाट  १३ जना प्रतिनिधि निर्विरोध  निर्वाचित भएका छन् ।

१. तुलसी प्रसाद न्याैपाने,

२. मुरारी प्रसाद खतिवडा,

३. जीतवहादुर घिमिरे,

४. विरेन्द्र केसी,

५. भीम लिंखा

६. भविश्वर गुरुङ,

७. विदुर सुब्बा,

८. विपिन तामाङ,

९. सिता दाहाल,

१०.भीमादेवी राई,

११. मनमाया तामाङ,

१२. रिता घिमिरे कटुवाल,

१३. खडग वहादुर विक                                             १४) गोमादेवी कटुवाल ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित