एनआरएनएको निर्वाचन २६ र २७ डिसेम्बर ( सम्पूर्ण तालिका सहित)

एनआरएनएको निर्वाचन  २६ र २७ डिसेम्बर ( सम्पूर्ण तालिका सहित)
युरोपनेपाली खबर २०७८ मंसीर १४ मंगलबार, 30-11-2021


राजकुमार थापा, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ निर्वाचन तालिका प्रकाशित भएको छ । गैरआवासीय नेपाली संघको निर्वाचन समितिका अनुसार उम्मेदवारको मनोनय ११ डिसेम्बरमा हुने छ । यस्तै निर्वाचन २६ र २७ डिसेम्वरमा हुने निर्वाचन समितिले जनाएको छ ।

गत अक्टोवर महिनामा तय गरिएको निर्वाचन परराष्ट्र मन्त्रालयले रोकिदिए पछि अन्योलमा थियो । गत आइतवार पाटन उच्च अदालतले मन्त्रालयको पत्र कार्यन्वयन नगर्न आदेश दिएपछि चुनावको बाटो खुलेको हो । संघको नेतृत्वको लागि डा. बद्री केसी, कुल आचार्य र रविना थापा  मैदानमा छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित