यस्तो बन्यो एमालेको स्थायी समिति, पोलिटब्युरो, मनोनीत केन्द्रीय सदस्य र प्रदेश कमिटीको सूची

यस्तो बन्यो एमालेको स्थायी समिति, पोलिटब्युरो, मनोनीत केन्द्रीय सदस्य र प्रदेश कमिटीको सूची
युरोपनेपाली खबर २०७८ मंसीर २६ आइतबार, 12-12-202


काठमाडौं, मंसिर २६ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरो, मनोनीत केन्द्रीय सदस्य र प्रदेश कमिटीहरु निर्माण गरेको छ  । भक्तपुरमा जारी बैठकले यस्तो निर्णय गरेको हो ।

स्थायी कमिटीमा उपाध्यक्षमा पराजीत घनश्याम भुसाल, सचिवमा पराजीत भीम आचार्यदेखि पदाधिकारीमा नपरेपछि महाधिवेशन छाडेर हिडनु भएका लालबाबु पण्डितसम्म अटाउनु भएको छ । यस्तै मणिचन्दै थापा र प्रभु साह पनि स्थायी कमिटीमा पर्नुभएको छ।

हेर्नुहोस् सूची

केपी शर्मा ओली

ईश्वर पोखरेल

अष्टलक्ष्मी शाक्य

युवराज ज्ञवाली

रामबहादुर थापा

विष्णु पौडेल

सुरेन्द्र पाण्डे

सुवासचन्द्र नेम्वाङ

शंकर पोखरेल

पृथ्वी सुब्बा गुरुङ

प्रदीप ज्ञवाली

विष्णुप्रसाद रिमाल

गोकर्ण विष्ट

छविलाल विश्वकर्मा

टोपबहादुर रायमाझी

पद्मा अर्याल

योगेश भट्टराई

रघुवीर महासेठ

लेखराज भट्ट

घनश्याम भुसाल

गुरु बराल

देवराज घिमिरे

भीम आचार्य

लालबाबु पण्डित

खगराज अधिकारी

किरण गुरुङ

काशीनाथ अधिकारी

रघुजी पन्त

भानुभक्त ढकाल

मणिचन्द्र थापा

शेरधन राई

कृष्णगोपाल श्रेष्ठ

यमलाल कँडेल

अग्नि खरेल

प्रभू साह

डा राजन भट्टराई

सीता पौडेल

विन्दा पाण्डे

गोरखबहादुर बोगटी

कर्णबहादुर थापा

राजेन्द्र गौतम

थममाया थापा

शेरबहादुर तामाङ

शिवमाया तुम्बाहाङ्फे

हिक्मत कार्की

पदाधिकारीबाहेक यी हुन पोलिटब्युरो सदस्य

घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काहीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यामलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, खोरखबहादुर बोगटी, कर्ण थापा, राजेन्द्र गौतम, पार्वत गुरुङ, महेश बस्नेत, गोकुल बाँस्कोटा, थममाया थापा, शेरबहादुर तामाङ, शिबमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अरुण नेपाल, देवी ज्ञवाली? परशुमेघी गुरुङ, पुरुषोत्तम पौडेल, आनन्दप्रसाद पोखरेल, लिला गिरी, जगत बिश्वकर्मा, कमल चौलागाई, बालकृष्ण ढुंगेल, इश्वरी रिजाल, जीतबहादुर दर्जी (जीतु गौतम), बिनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, रामदयाल मण्डल, दलबहादुर राना, गोकुल घर्ती, बैजनाथ चौधरी, टुकराज सिग्देल, लिलानाथ श्रेष्ठ, खेममान खडका, राजेन्द्र रावल, नारदमुनी राना, लीलबहादुर थापा मगर, सुजिता शाक्य, ज्वालाकुमारी साह, मोहन बाँनिया, मञ्जु चौधरी, अच्यूत मैनाली, बिशाल भट्टराई, गणेश ठगुन्ना, खीमलाल भट्टराई, दधिराम न्यौपाने, देवेन्द्र दाहाल, रामेश्वर फूयाल, ठाकुर गैरे, तिलकुमार मेयाङ्बो, जुली महतो, गौरी ओली, निरुदेवी पाल, बिमला घिमिरे, लिला भण्डारी, शान्ता चौधरी, सीता गिरी, नरुलाल चौधरी, कृष्ण राई, गुलावजंग शाह, लक्ष्मी पोखरेल, मनकुमारी जिरी, सुशिला नेपाल ।

प्रदेशका अध्यक्षसहित सवै पदाधिकारी, कुन प्रदेशमा को ? 

नेकपा एमालेले सवै प्रदेशमा नेतृत्व परिवर्तन गरेको छ । आज बसेको एमाले केन्द्रीय कमिटी बैठकले सात ओटै प्रदेशको नेतृत्व परिवर्तन गरेको हो ।

जसअनुसार प्रदेश १ मा तुलसी न्यौपाने अध्यक्ष, टीका चेम्जोङ उपाध्यक्ष चिन्तन पाठक सचिव र दुई उपसचिवमा धन तामाङ र शैलेश लामालाई चयन गरेको छ । यसैगरी प्रदेश २ मा रामअवतार यादव अध्यक्ष, रेवती पन्त उपाध्यक्ष, डा. कृष्ण पौडेल सचिव, फर्मुद नदाव र आरती भण्डारी उपसचिव चयन हुनुभएको छ ।

बैठकले बागमति प्रदेश अध्यक्षमा केशव पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा बिजय सुवेदी, उपसचिवमा रत्ना गुरुङ र महेश बर्ताैला चयन गरेको छ । यसैगरी गण्डकी प्रदेशमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवमा क्रमशः नवराज शर्मा, मोहन रेग्मी, धनञ्जय दवाडी, मञ्जु अधिकारी र रश्मी आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेशमा राधाकृष्ण कँडेल, भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गा थारु चयन हुनुभएको छ ।

यसैगरी कर्णाली प्रदेशको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवद्वयमा क्रमशः बिनोश शाह, लालबहादुर महतारा, कमल शाही, रुपा शाही र टेकराज पछाई चयन हुनुभएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशमा दामोदर भण्डारी, कमल तिमिल्सिना, धर्मराज पाठक, बलदेव रेग्मी र चभगिरथी योगी चयन हुनुभएको छ । यस्तै उपत्यका बिशेषमा प्रेमप्रसाद पराजुली? बिदुर कार्की, समिर नेपाल, उर्मिला सुनुवार र चन्द्र रिजाललाई जिम्मेवारी दिइएको छ ।                                 प्रदेश इञ्चार्ज, कुन प्रदेशमा कस्ले पाए जिम्मेवारी ?

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जहरु तोकेको छ । जारी बैठकले प्रदेश नं १ को इन्चार्ज इन्चार्ज देवराज घिमिरेलाई जिम्मेवारी दिएको छ । यसैगरी प्रदेश २ को इञ्चार्जमा रघुबीर महासेठलाई बनाएको छ ।

यसैगरी बागमति प्रदेशको इञ्चार्जमा काशीनाथ अधिकारी, गण्डकी इञ्चार्जमा पदमा अर्याल, लुम्बिनी इञ्चार्जमा छविलाल बिश्वकर्मा, कर्णाली इञ्चार्जमा यामलाल कँडेल र सुदुरपश्चिम इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।                                                                          एमाले पदाधिकारीको वरियता निर्धारण, हेर्नुहोस् पदाधिकारीको वरियताक्रमः

अध्यक्ष : केपी शर्मा ओली

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल

उपाध्यक्ष

युवराज ज्ञवाली

अष्टलक्ष्मी शाक्य

रामबहादुर थापा

विष्णु पौडेल

सुवास नेम्वाङ

सुरेन्द्र पाण्डे

महासचिव

शंकर पोखरेल

उपमहासचिव

प्रदीप ज्ञवाली

पृथ्वीसुब्बा गुरुङ

विष्णु रिमाल

सचिव

टोपबहादुर रायमाझी

लेखराज भट्ट

एमाले केन्द्रीय सदस्य मनोनयनका लागि ४४ जनाको नाम प्रस्ताव, को को छन ?

 नेकपा एमालेले ४५ जना नेताहरुलाई केन्द्रीय सदस्य मनोनीतको लागि नाम प्रस्ताव गरेको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनीत गर्न प्रस्ताव गरिएको हो । 

यी हुन प्रस्तावित नाम

लालबाबु पण्डित

दल फडेरा

मानवीर राई

ऐन महर

चन्द्रमोहन गौचन

रतननाथ योगी

रमेश पौडेल

पदम गिरी

सूर्य पाठक

यज्ञबहादुर बोगटी

हरि घिमिरे

युवराज बास्कोटा

विशाल भट्टराई

उद्धव रेग्मी

बद्रि न्यौपाने

रुपनारायण श्रेष्ठ

प्रेम दंगाल

हरिकृष्ण व्यञ्जनकार

सुवास देवकोटा

भीम केसी

इन्दिरा गौतम

सरस्वती चौधरी

यमुना रोका

उमा कोइराला

कल्पना चापागाईं

आशा विक

नैनकला ओझा

मञ्जु गुरुङ

विमला अर्याल

इन्दिरा सञ्जेल

गीता कार्की

शान्ति अधिकारी

रुक्मिणी राना

सविता याजव

तारादेवी गुरुङ

विषमलाल अधिकारी

रेशम लामा

दुर्गा प्रसाई.

गोविन्द दुवाल

सहदेव बोटी

बालसिंह काउछा

कृष्ण केसी

चन्द्रबहादुर विश्वकर्मा                        

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित