को-को विजयी भए काँग्रेस केन्द्रीय सदस्य(३५) खुलामा (सूची सहित)

को-को विजयी भए काँग्रेस केन्द्रीय सदस्य(३५) खुलामा (सूची सहित)
युरोपनेपाली खबर २०७८ पुष ४ आइतबार, 19-12-202

खुलातर्फ नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा पूर्व महामन्त्री डा. शशांक कोइरालाले सर्वाधिक मत प्राप्त गरेका छन् । खुलातर्फ ३५ केन्द्रीय सदस्यको मत गणना आइतबार साँझ सकिएको हो । सुचीमा रहेका ३५ नम्बर सम्मका निर्वाचित भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित