यस्तो छ युरोप महादेशभरि माओवादी केन्द्र प्रवास संगठन

यस्तो छ युरोप महादेशभरि माओवादी केन्द्र प्रवास संगठन
युरोपनेपाली खबर २०७८ पुष १४ बुधबार, 29-12-2021


पोर्चुगल । नेकपा माओवादी केन्द्रले युरोपका १९ देशमा संगठन विस्तार गरेको छ । सात देशमा निकट भविष्यमै संगठन विस्तार गर्ने सो पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका अनुसार महाधिवेशन अघि नै युरोपका १९ देशहरुमा अधिवेशन गरेर नयाँ कमिटी बनाएको हो ।

नेकपा माओवादी केन्द्र प्रवास समिति प्रमुख निर्वाचन आयुक्त समेत रहेका सुरेन्द्र नेपाल श्रेष्ठका अनुसार ती देशहरुमा जनप्रगतिशील मञ्चका नाममा १९ देशमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव कोषाध्यक्षसहित नयाँ कार्यसमिति चयन गरिएको हो । जसमा जर्मनीको अध्यक्ष गोविन्द प्रसाद भण्डारी,पोर्चुगलको अध्यक्षमा दावा लामा, नेदरल्याण्डमा संघर्षशील केसी अध्यक्ष निर्वाचित भएका छन् ।

त्यसैगरी आयरल्याण्ड र डेनमार्कमा क्रमश सुकमान लामा र महेन्द्र खड्का अध्यक्ष भएका छन् । उता, स्पेनमा विशाल ढुंगाना,स्वीडेनमा रामशरण ढकाल,बेलायतमा मानबहादुर गुरुङ,बेल्जियम जितबहादुर लामा,अष्ट्रीया डाइमण्ड राई,चेक रिपब्लिक विष्णु बहादुर रायमाझी, फ्रान्स सुमन पौडेल,पोल्याण्ड विश्वास कट्टेल, क्रोयशिया दीपक विशंखे,स्वीजरल्याण्ड श्याम घले,इटाली हरिभक्त काराखेती, नर्वे कृष्ण अर्याल तथा माल्टा रोहित गौतम र साइप्रसमा समेत माओवादीले अधिवेशन सम्पन्न गरेर संगठन विस्तार गरेको छ । माओवादीले निकट भविष्यमै रोमानिया, स्लोभेनिया, स्लोभाकिया, हंगेरी, रसिया, फिनल्याण्ड र टर्कीमा समेत संगठन विस्तार गर्ने तयारी गरेको जनाएको छ ।

यस्तो छ विभिन्न देशको कार्यसमिति :

१) नेपाली जनप्रगतिशील मञ्च, जर्मनी (२००२)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : ३१/१०/२०२१

१)अध्यक्ष: गोबिन्द प्रसाद भण्डारी

२)उपाध्यक्ष : टेक बहादुर बोहरा

३)महासचीव :राजाराम राउत

४)सचिब : बलमान ओली

५)कोषाध्यक्ष : पदम आले मगर

सदस्य :

१) रुपक श्रेष्ठ ,

२) प्रकाश शर्मा ,

३) कृष्ण प्रसाद गौतम,

४) कृष्ण प्रसाद खनाल

५) कृष्ण काराखेती

६) दीपक देवकोटा ,

७) घनश्याम डंगोल,

८) मनिराम न्यौपाने ,

९) अशोक पुन,

१०) रेखामया भुषाल पोख्रेल

११) दुर्वासा अधिकारि भण्डारी

१२) स्वेता घिमिरे राउत,

१३) देवी माया न्यौपाने,

१४) होम श्रेष्ठ,

सल्लाहाकार :

१)शम्भु प्रसाद पोख्रेल,

२)डा श्याम परियार,

३)भिम बहादुर केसी,

४)कृष्ण मरहट्ठा

२) नेपाली जनप्रगतिशील मञ्च, पोर्चुगल (२००७)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : २ १/११ /२०२१

१)अध्यक्ष : दावा लामा

२)उपाध्यक्ष :

प्रकाश जि सि

दुर्गा पौडेल

३)महासचिव: जि एन पाण्डे ,

४)सचिब:

रबि अधिकारी

रेशम बस्नेत

५)कोषाध्यक्ष:कृष्ण तिमिल्सिना

सदस्यहरू:

१ )सीता ढकाल

२)राजेश दुलाल

३)उमेश कुमार खड़का

४)यूबराज खनाल

५)राम कृष्ण सूबेदी

६)अर्जुन भंडारी देवराज घिमिरे

७)बुद्धि बरायली

८)प्रेम सूबेदी

९)संतोष गैह्रे

१०)ठाकुर प्र अधिकारी

११)सूरेस गिरी

१२)सुवास पौडेल

१३)गंगा ब नेमकुल

१४)राम माया बिक

१५)प्रकाश अधिकारी

१६)बाल कृष्ण बूढ़ा

१७)मनिस बोहरा

१८)अनुजंग मल्ल ठकुरि

१९)छिरिंग तेंदू लामा

२०)प्रकाश योगी

२१)जीवन सापकोटा

३) नेपाली जनप्रगतिशील मञ्च, नेदरल्याण्ड (२००६)

राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :२२/११/२०२१

१)अध्यक्ष: संघर्षशिल केसी

२)उपाध्यक्ष :

राम पौडेल

बिना गौतम

३)महासचिव : हरि बिष्ट

४) सचिव : बृन्दा खड्का

५)कोषाध्यक्षमा : कैलाश गिरी

सदस्य :

१) रबी न्द्र केसी,

२)नबराज राई,

३)पूजा थापा ,

४)सुरेश श्रेष्ठ ,

५)संदेश लामा

सल्लाहकार :

१)थानेश्वर गौतम,

२)राम पौडेल

३)विर्ख सुबा

४)नेपाली जनप्रगतिशील मञ्च, राष्ट्रिय कमिटी , आयरल्याण्ड (2021)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :५/१२/२०२१

१)अध्यक्ष : शुक मान लामा

२)उपअध्यक्ष: मधु पाठक

३)सचिब : रमाकान्त चौधरी

४)कोषाध्यक्ष: दुर्गा प्रसाद सुबेदी

सदस्य : १. ओम कला थापा

२.भवानी चौधरी

३. सिर्जना लामा

४. पदम कुमारी क्षेत्री

५. रवि बोगटी

सल्लाहाकार-

१) बुद्ध लामा

२) दलराम तामांग

३) बल बहादुर क्षेत्री

४)काजी मान श्रेष्ठ

५) प्रेम प्रसाद घले

५) नेपाली जनप्रगतिशील मञ्च, डेनमार्क (२००९)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :१२/१२/२०२१

१)अध्यक्ष : महेन्द्र खड्का

२)उपाध्यक्ष : सुर्यमणी सापकोटा

अनोज अधिकारी

३)सचिब : लिलानाथ गौतम

४)सह सचिब : भारत पाण्डे

५)कोषाध्यक्ष : रत्न बहादुर बुढाथोकी

सदस्य :

१)देवी कुमारी गौतम,

२)महेश कुमार खाती,

३)राजेश रेग्मी ,

४)टंक तामाङ्ग,

५)शक्तिराज पांडे,

६)लक्ष्मण तिमल्सिना,

७)सर्वन कुमार शर्मा ,

८) पूर्ण कुमार खत्री

९)देव प्रकाश सुनार

१०) बीर बोहरा

११)बिकुल बर्तौला

सल्लाहकार

१)उदयराज गौतम (संरक्षक )

२)भानु पोख्रेल

३)लक्ष्मी प्रसाद जमरकट्टेल

६) नेपाली जनप्रगतिशील मञ्च स्पेन (२००८)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :१२/१२/२०२१

१)अध्यक्ष : बिशाल ढुंगाना

२)उपाध्यक्ष:अशोक किरण न्यौपाने , राम दाहाल ,

३) महासचिवमा :सुर्य प्रसाद सापकोटा “धिरज”

४)सचिव: दुर्गा प्रसाद गैरे “रामु “, रामु सापकोट, केशव राज कंडेल ,

५)कोषाध्यक्ष : गोबिन्द अधिकारी ,

सदस्यहरू:

१) रिता शर्मा,

२)आइत तामाङ,

३)टिकामाया गुरुङ,

४)लक्ष्मण तामाङ,

५)ख़ेम कुमार भण्डारी ,

६) दिलिप भण्डारी,

७)सुरेश गिरी

सल्लाहाकार:

१)गंगा भुसाल ,

२)अर्जुन आचार्य

७) नेपाली जनप्रगतिशील मञ्च, स्वीडेन (२०१७)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :१२/१२/२०२१

१)अध्यक्ष- रामशरण ढकाल

२)उपाध्यक्ष-जयराम अर्याल

३ )महासचिव-केशव पाण्डे

सदस्य:

१)राजकुमार ढकाल

२)राजन थापा

३)महेश रेग्मी

४)कर्ण बहादुर रोका

५)गणेश रावल

६)शान्त खत्री

८) नेपाली जनप्रगतिशील मञ्च, बेलायत (१९९८ )

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति :१२/१२/२०२१

१)अध्यक्ष: मान बहादुर गुरूङ्ग

२)उपाध्यक्ष: तुल छन्त्यल ,फुल प्रसाद कडेल, शेर सिङ ठकुरी , नबिन स्यङ्तन तमाङ

३)महासचिव: बिमला लिम्बु ,

४)सचिव: बिनय बुढाथोकी, राजमणि राई ;

५)कोषाध्यक्ष: कपिल श्रेष्ठ

६)सहकोषाध्यक्ष: माया केसी

सदस्यहरू :

१) राम मणी रिझाल ,

२)रबि घिमिरे,

३)बिष्णु चालिसे ,

४)रूद्र गैरे ,

५)ललित परियार

६)मिलन लिम्बु,

७)बिपिन गुरूङ्ग ,

८)हरि कृष्ण पौडेल ,

९)अरूण थापा ,

१०)जित गिरी ,

११)महेश देवकोटा ,

१२)कृष्ण खनाल ,

१३)सन्तोषी नाल्बो ,

१४)दिपक गुरूङ्ग ,

१५)गंगा कुमारी गुरुङ ,

१६) बिशाल गोले तामाङ् ,

१७) राजेन्द्र गुरुङ ,

१८) वीर बराल ,

१९)सागर सुब्बा,

२०)मेख गुरुङ ,

२१)लक्पा डोमा शेर्पा लामा,

२२)रचाना राई ,

२३)हरि अर्याल ,

२४)बिष्णु माया बस्नेत श्रेष्ठ,

९) नेपाली जनप्रगतिशील मञ्च, बेल्जियम (२०००)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १४ /१२/२०२१

१)इन्चार्ज – जित बहादुर लामा

२)अध्यक्ष – प्रकाश पौडेल

३)उपाध्यक्ष – भिम सुबेदी , पवन सुबेदी , डील्ली राम भण्डारी, मनिस गुरुङ , ठाहिला चामलिंङ,निर्मला बजगाई

४)महासचिब – कल्पना मगर

५)सचिब – सावित्री भारती, तेज अर्याल ,लोक बहादुर नेपाली , सिता दाहाल

६)कोषाध्यक्ष – लक्ष्मी सुबेदी

७)सह-कोषाध्यक्ष – मखन नेपाली

सदस्य :

१)कर्ण बिक ,

२)श्याम ढकाल ,

३)एडी शेर्पा

४)रमेश कार्की ,

५)सबिन नेउपाने ,

६)मिनड गुरुङ

७)गणेश घिमिरे,

८)चित्र बहादुर सिह ,

९)रश्मी नेउपाने,

१०( शुशिला खतिवडा,

११)समिता सुबेदी

१२)दिल बहादुर शेर्बुजा

१३)लक्ष्मी पाण्डे

१४)मनसुवा परियार,

१५) रबिन श्रेष्ठ,

१६)सुजन ढकाल

१७)कृष्ण सुनार,

१८)श्याम बुढा ,

१९)सरस्वती सुबेदी ,

२०)साधना बोहोरा ,

२१)खेम नेउपाने (ओस्तंडे)

१०) नेपाली जनप्रगतिशील मञ्च, अष्ट्रिया (२०१७)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १६ /१२/२०२१

१)अध्यक्ष: डाइमण्ड राई

२)उपाध्यक्ष :प्रदिप ढुंगाना

३)महासचिव:बिपिन खनाल

४)सचिब:चन्द्र तामाङ बम्जन

५)कोषाध्यक्ष :सुरेन्द्र कुमार मण्डल

सदस्य

१)रमेश कुमार गुरुङ

२)पिताम्बर चौधरी

३)खिम कर्की

४)राम श्रेष्ठ

५)सल्लाहकार

६)जनार्दन वन

७)धर्मराज खतिवडा

८)रबि चन्द्र भट्टराई

११) नेपाली जनप्रगतिशील मञ्च, चेक रिपब्लिक (२०१७)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १६ /१२/२०२१

१)अध्यक्ष: बिष्णु बहादुर रायमाझी

२)उपाध्यक्ष :मीन घलान

३)उपाध्यक्ष :कर्ण कुमारी रायमाझी

४)महासचिव: किशोर रायमाझी

५)सचिब :अर्जुन रायमाझी

६)कोषाध्यक्ष: अर्जुन खत्री

सदस्य

१)सुजन देबकोटा

२)दुर्गा बस्याल

३)सुर्य सुबेदि

४)गिरिस कडेल

सल्लाहकार

१)जितेन्द्र बहादुर रायमाझि

२)छवि कडेल

१२ ) नेपाली जनप्रगतिशील मञ्च, फ्रान्स (२०१३)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १६ /१२/२०२१

१)अध्यक्ष-सुमन पौडेलको

२)उपाध्यक्ष –भोजराज गिरी,

३)महासचिव –हरि प्रसाद सापकोटा

४)कोषाध्यक्ष- सन्जिब देबकोटा

५)सदस्यहरु-नारायण गोले

१३)नेपाली जनप्रगतिशील मञ्च, पोल्यान्ड(२०२१ )

(राष्ट्रिय तदर्थ समिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १६ /१२/२०२१

१)अध्यक्ष: विस्वास कट्टेल

२)महासचि :प्रकाश ढकाल

३)कोषाध्यक्ष:हरि प्रसाद लामिछाने

४)सदस्य: प्रकाश खनाल

१४ )नेपाली जनप्रगतिशील मञ्च, क्रोयशिया (२०२१ )

(राष्ट्रिय तदर्थ समिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : १६ /१२/२०२१

१)अधक्ष्य : दिपक बिशंखे

२)सचिब : पान सिङ्ग धामी

३)सदश्य : ज्ञान तामाङ्ग

१५ ) नेपाली जनप्रगतिशील मञ्च, स्वीटजरल्याण्ड (२००४)

(राष्ट्रिय कार्यसमिति २०२१ /२०७८)

अधिवेशन भएको मिति : २१/१२/२०२१

१) अध्यक्ष: श्याम घले

२) महासचिब: युबराज फुयाल

३) कोषाध्यक्ष: सिता ओझा फुयाल

सदस्य:

१) दर्शन आचार्य

२)कमल केसी

३) दावा पाख्रिन

४)केयरसिंह तामांग

५)कुमारी गुरुङ

६) फुटुङटुंग लामा

७) कला गुरुङ

८) धिरज प्रधान

९)सागर बिक

१०) अचुत प्रसाद फुयाल

११)शोभाकर गौतम

१६) नेपाली जनप्रगतिशील मञ्च, इटाली (२०१०)

१)अध्यक्ष- हरिभक्त काराखेती

२)उपाध्यक्ष – रन्जित मगर र रामकुमार घिसिङ तमाङ

३)महासचिव – सुदीप अधिकारी

४)सचिव – श्यामसुन्दर अधिकारी

५)कोषाध्यक्ष- झम्कनाथ पङ्गेनी

सदस्यहरु-

१)बर्षा पोखरेल खतिवडा,

२)सिमा लामिछाने अधिकारी,

३) रेखा सापकोटा पोखरेल,

४)किरण मगर,

५)प्रदीप मैनाली,

६)गणेश रावल

७)कृष्ण बहादुर भण्डारी,

८) गणेश छेत्री,

९)खड्क बहादुर तामाङ,

१०) करण बिष्ट,

११)राजेश लामा

१७) नेपाली जनप्रगतिशील मञ्च, नर्वे (२००९)

१)अध्यक्ष: डा. कृष्ण अर्याल

२)उपाध्यक्ष: बलमान ओली

३)महासचिव: गोरख चन्द

४)सचिव: प्रेम परियार

५)कोषाध्यक्ष: संजय अर्याल

सदस्यहरु:

१)डिलाराम चापागाई,

२)डा. प्रभात खनाल,

३)लक्ष्मी पन्थी,

४)कोपिला श्रेष्ठ,

५)राकेश भण्डारी,

६) तसौवर खॉन,

७)ख्याम तिमिल्सिना,

८)कृष्ण अधिकारी

९) जीवन उप्रेती,

१०) बिरेन रोक्का,

११)सन्तोष भण्डारी,

१२)गंगा पाण्डे भण्डारी,

१३)अमृत दाहाल

१४) निर्मल पौडेल ।

१८) माल्टा सम्पर्क : रोहित गौतम

१९) साइप्रस : साइप्रसमा स्थानीय कमरेडहरु बीच अधिवेशनको तयारी क्रममा केहि व्यक्तिगत मत मतान्तरको कारण उठेका विषयहरु युरोप कमिटी हुँदै केन्द्रमा समेत पुगेकाले सो समस्या समाधान नभएसम्म संगठनलाई क्रियाशील राख्न नवराज गौतमलाई जिम्मेदारी प्रदान गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित