अब महाधिवेशन हुन्छ, एक महिनाभित्र नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त, अध्यक्ष एनआरएनए (भिडियो)

अब महाधिवेशन हुन्छ, एक महिनाभित्र नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त, अध्यक्ष एनआरएनए (भिडियो)
युरोपनेपाली खबर २०७८ पुष १७ शनिबार, 01-01-2022

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एक महिनाभित्र संघको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचन अवरोध भएको बताए । उनले केही व्यक्तिको स्वार्थको लागि परराष्ट्र मन्त्रालयलाई प्रयोग गरिएको बताए ।

उनले संघ स्वतन्त्र सामाजिक संस्था भएको हुदा नेपाल सरकारको निर्देशन मान्न वाध्यात्मक नभएको बताए । उनले संघले नेपालको कानुनलाई मानेर अघि बढ्ने बताए ।

उनले निर्वाचन समिति गठन गरेर निर्वाचनका प्रकृया शुरुभैसको बताउदै सबैलाई समेटेर लैजाने प्रयत्न गर्दा निर्वाचन केही ढिला भएको बताए । उनले कोरोना महामारीमा संघले महत्वपूर्ण तथा उल्लेख्य रुपमा काम भएको बताए । लिंकमा क्लिक गर्नुहोस् एनआरएनए अध्यक्ष कुमार पन्तको ताजा अन्तर्वार्ता

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित