यौन सम्पर्क सके लगत्तै गर्न नहुने १० काम

यौन सम्पर्क सके लगत्तै गर्न नहुने १० काम
युरोपनेपाली खबर २०७८ पुष २८ बुधबार, 12-01-2022


यौन स्वाभाविक प्राकृतिक प्रक्रिया हो। एउटा स्वस्थ मानिसका लागि यौन क्रिया अनिवार्य छ। 

तर पनि यस विषयमा हाम्रो समाज संकुचित छ। खुलेर कुरा गर्न हिचकिचाउँछ। तर यौन शिक्षाको अभावमा मानिस कुण्ठित जीवन बिताइरहेको हुन्छ। अझ कतिपय अवस्थामा यौन असफलताकै कारण दाम्पत्य जीवन नै टुट्न पनि बेर लाग्दैन। 

यसै सन्दर्भमा आउनुहाेस्, यौन जीवन निरस नबनोस् भन्नाका लागि यौन सम्पर्क गरेलगत्तै के के गर्न हुँदैन भन्ने कुरा जानौं। 

–यौन साथीलाई छाडेर उठिहाल्ने ।

–हतारहतार लुगा लगाई हाल्ने । 

–तुरुन्त बाहिर  निस्किहाल्ने । 

–यौन सम्पर्क लगत्तै काम वा पढाइमा लाग्ने। 

–फोनमा झुन्डिहाल्ने ।

–ओछ्यानबाट अलग अलग भइहाल्ने ।

–बालबच्चालाई सँगै सुताउने ।

–कामबारे कुरा झिकिहाल्ने ।

–तुरुन्त सफाइमा लागिहाल्ने  ।

–यौन सम्पर्क गर्नासाथ एक अर्कोतिर फर्केर सुतिहाल्ने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित