लिस्बन । किराँत राई सोसाइटी अफ पोर्चुगलको २०२२-०१-१७ मा आन्जुसस्थित याम्बु रेष्टुरेण्टमा भएको दोस्रो आधिवेशनले दिपेश राईको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ।
यस्तो बन्यो नयाँ कार्यसमिति :
अध्यक्ष : दिपेश राई
उपाध्यक्ष : आशिष राई
मोनि कुलुङ राई
श्रेया राई
बिकि राई
महासचिव : श्याम जेरुङ राई
सचिव : युबराज राई
बिशान राई
सन्देश राई
कोषाध्यक्ष: अरुण राई
सह कोषाध्यक्ष: भबिन राई
प्रबक्ता : सफल चाम्लिङ
सल्लाहकारहरु: कला राई
राज राई
निर्मला राई
मनिन राई
सदस्यहरु:
FOUNDER/CHIEF EDITOR :