यी ४ पोर्नस्टार जो २०२१ मा सर्वाधिक खोजिए (तस्वीरसहित)

यी ४ पोर्नस्टार जो २०२१ मा सर्वाधिक खोजिए (तस्वीरसहित)
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ माघ ४ गते मंगलबार, 18-01-2022


सन् २०२१ अन्त्य भयो । घरमा बसिरहँदा मानिसहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले पोर्न साइटतिर नजर डुलाए ।

यही क्रममा सन् २०२१ मा सर्वाधिक हेरिएका पो र्न स्टा रको तथ्यांक हालै सार्वजनिक भएको छ।

एडल्ट वेबसाइटले युट्युब च्यानलमा त्यसको तथ्यांक सार्वजनिक गरेको छ । यसको पछिल्लो एपिसोडलाई पो र्न हब स्टार एरिया नाथानिलले होस्ट गरेकी छन् । उनले विश्वव्यापी ट्रेन्डको खुलासा गरेकी छन् ।

यो वर्ष सबैभन्दा खोजिएको पो र्न स्टारको सूचीमा लाना राओडेस, अबेला डेन्जर, इभा इल्फी, रिले रेड र मिया माल्कोभा छन् । यी सबै अभिनेत्रीहरू पो र्न उद्योगमा रुचाइएका अभिनेत्रीमा पर्दछन् ।

लाना सबैको मनपर्ने पो र्नस्टार भए पनि उनले सन् २०२१ मै पो र्न उद्योगबाट बिदा लिएकी छन् । ए डल्ट फिल्ममा अभिनय गर्नु आफ्ना लागि पछुतोको विषय रहेको उनको भनाइ छ ।

च्यानलका अनुसार पो र्न फिल्म हेर्नेमा सर्वाधिक दर्शक अमेरिकाका छन् । अमेरिकापछि बेलायत, जापान, फ्रान्स र इटालीका छन् । यी देशमा पो र्न ह बमा सर्वाधिक ट्राफिक हुने गर्दछ ।

यसबाहेक सर्वाधिक हेरिएको भेरिफाइड एमेच्युर मोडल्समा यिनीलिओ, पो र्न फ्रान्स, द स्टार्ट अफ युएस र लक्जरी गर्ल छन् । यो वर्ष सर्वाधिक हेरिएको पो र्न क्याटागोरीमा जापानी, लेस्बियन, इबोनी, हेन्टाइ र मिल्फ छन् ।

अघिल्लो वर्ष सन् २०२० मा सर्वाधिक खोजिएको शब्दमा ओर्टनाइट, बोउसेटे, एमेच्युर, एलियन्स र क्वारेन्टाइन थिए । जबकी यो वर्ष अधिकांश दर्शकले पो र्न ह बमा हेन्टाईलाई खोजे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित