एनआरएनएद्वारा रु १२ लाख ८७ हजार राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण

www.europenepalikhabar.com २०७९ असार ८ गते बुधबार, 22-06-2022

 

काठमाडौ, २२ जुन । गैरआवासीय नेपाली संघले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनलाई  रु १२ लाख ८७ हजार पाँच सय ८० रुपैयाँ ४८ पैसा संघका केन्द्रीय कार्यकारी अध्यक्ष कुल आचार्यले हस्तान्तरण गर्नुभयो । सो अवसरमा संघका केन्द्रीय उपाध्यक्ष महेश श्रेष्ठ, युरोप संयोजक चिन्तामणि सापकोटा, युरोप युवा संयोजक रमेश.., एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापा लगायत संघका विभिन्न देशका पदाधिकारी र सदस्यहरु, पत्रकार, व्यवसायीहरुको उपस्थिति थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित