एनआरएनए सिइओ(CEO) मा राजेन्द्रकुमार राउत सबैभन्दा योग्य देखिए

एनआरएनए सिइओ(CEO) मा राजेन्द्रकुमार राउत सबैभन्दा योग्य देखिए
www.europenepalikhabar.com २०७९ साउन १७ गते मंगलबार, 1-08-2022


युरोपनेपाली खबर, लिस्बन । प्रवासमा रहेको नेपालीहरुको साझा सबैभन्दा ठूलो र प्रभावशाली संगठन गैरआवासीय नेपाली संघ (NRNA) को हेडक्याटरको प्रमुख कार्यकारीको को होलान्  भन्ने अहिले चर्चा रहेको छ ।

प्रमुख कार्यकारीका लागि झन्डै तीन दर्जनभन्दा बढी इच्छुक देखिएकोमा अन्तिम छनौटमा पाँच  जना छानिएका थिए । ती मध्ये चारजना राजेन्द्र कुमार राउत, रविकुमार अधिकारी,अग्निप्रसाद उपाध्याय (अनिल), बन्दना  शर्मा  सिइओको अन्तर्वार्तामा सहभागी भएका थिए । 

अन्तर्वार्ताको क्रममा सबैभन्दा राम्रो, संस्थाको उदेश्य तथा मर्म बमोजिमको प्रस्तुति र योजना राजेन्द्रकुमार राउतले दिएको स्वतन्त्रबाट छनौट समितिमा रहेका  एकजना सदस्य ले नाम उल्लेख नगर्ने सर्तमा बताए । सिइओकालागि प्रमुख प्रतिस्पर्धी रहेका राउत लामो समयदेखि एनआरएनए अभियानलाई नजिकबाट गहिरो रूपमा बुझेको र कार्यरत रहेको व्यक्तिको रूपमा चिनिछन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित