१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको मत कति ? आगामी चुनावमा कसले कुन क्षेत्र जित्लान ?

१६५ निर्वाचन क्षेत्रमा कुन पार्टीको मत कति ? आगामी चुनावमा कसले कुन क्षेत्र जित्लान ?
www.europenepalikhabar.com २०७९ साउन २१ गते शनिबार, 6-08-2022


स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ क्षेत्रमा पार्टीहरुको स्थिति यस्तो रहेको छ :

अछाम १ : कांग्रेस १६७२८, एमाले १६५६७, माओवादी ६७९०, एस २७५२

अछाम २ : कांग्रेस १९३३९, एमाले १७९८७, माओवादी ६४४१, एस २१७५

अर्घाखाँची : एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३

इलाम १ : एमाले २६२३३, कांग्रेस २५७७२, एस ९४८१, जसपा १८२९, माओवादी १२३५, राप्रपा ११६९

इलाम २ : कांग्रेस ३२९७८, एमाले ३२५२७, माओवादी २७१७, जसपा ५५४, एस २७७, राप्रपा १३०

उदयपुर १ : एमाले २१६५२, कांग्रेस २०७५७, माओवादी ८१७९, जसपा २४२९, एस १९९४, राप्रपा १६३३

उदयपुर २ : एमाले १८५७३, कांग्रेस ११३४४, माओवादी ८२०२, एस ३४२७, जसपा १४३४

ओखलढुंगा : कांग्रेस ३२२८८, एमाले २९५९१, माओवादी ६९१६, जसपा २१०४, एस ५२१, राप्रपा १४६

कञ्चनपुर १ : एमाले १८७७३, कांग्रेस १८७३२, माओवादी १५२८९, एस ३५२१, राप्रपा २६९२

कञ्चनपुर २ : कांग्रेस २२३७९, एमाले १८८२८, माओवादी १२५७२, एस ४१६१, राप्रपा ३९५३

कञ्चनपुर ३ : कांग्रेस २१७७२, एमाले १६११७, राप्रपा ६५०३, माओवादी ५९८१, एस ३०१२

कपिलवस्तु १ : कांग्रेस २८२७१, एमाले २६८२३, जसपा १३५१०, माओवादी ९३३८, एस ३७२२, लोसपा ३४२४, राप्रपा २४८०

कपिलवस्तु २ : कांग्रेस ३०९९८, एमाले २७२९८, जसपा ६९०८, लोसपा ६३८६, माओवादी ४४५९, राप्रपा २०३५, एस ६९१

कपिलवस्तु ३ : एमाले १८७४७, कांग्रेस १५७७०, जसपा ९९७४, माओवादी ६८४४, राप्रपा ६०७४, लोसपा ४६७५, एस १९८६

काठमाडौं १ : कांग्रेस ९८९५, एमाले ९५४१, राप्रपा १३७६, माओवादी ११५९

काठमाडौं २ : एमाले १७३२८, कांग्रेस १४१२८, एस ७९११, राप्रपा ७२००, माओवादी ३१३१

काठमाडौं ३ : कांग्रेस १५७९५, एमाले १४८७६, माओवादी १७३०, राप्रपा १३१४, एस १०५६

काठमाडौं ४ : एमाले १६५०७, कांग्रेस १५७६३, एस २४१४, राप्रपा २२९३, माओवादी ८४४, जसपा ३१७

काठमाडौं ५ : एमाले १९७०३, कांग्रेस १४८५३, राप्रपा २८२२, एस १८२७, माओवादी ११६८, जसपा ५८

काठमाडौं ६ : कांग्रेस १७२७७, एमाले १४३०३, माओवादी २४६२, एस १८५९, राप्रपा १८१६

काठमाडौं ७ : कांग्रेस १४१६७, एमाले १२२०२, एस ३८३९, राप्रपा २०२७, माओवादी ५७६, जसपा १६२

काठमाडौं ८ : कांग्रेस १०८७२, एमाले ९२५३, एस ५१४२, राप्रपा ३१६०, माओवादी १८९

काठमाडौं ९ : कांग्रेस १९९१६, एमाले १९२८२, राप्रपा २४०१, माओवादी ६९५, एस ४६५

काठमाडौं १० : कांग्रेस २४६७५, एमाले १८८३८, माओवादी ४९४२, राप्रपा २४९६, एस १३४२

काभ्रेपलाञ्चोक १ : कांग्रेस ४०१३६, एमाले ३३८४६, माओवादी २४३३१, एस २३५४, राप्रपा ३९९

काभ्रेपलाञ्चोक २ : एमाले ४५५१४, कांग्रेस ४५४५६, एस ८६७६, माओवादी ६३७०, राप्रपा २३५४

कालीकोट : माओवादी १८३४७, कांग्रेस १२८२०, एमाले १२६१३, एस ३५०३, राप्रपा ५८०

कास्की १ : कांग्रेस ३३८३७, एमाले ३०१९६, माओवादी ३२७८, राप्रपा १८१८

कास्की २ : एमाले २११६४, कांग्रेस १९००८, राप्रपा २०७९, एस २०५३, माओवादी ११९८, जसपा १५३

कास्की ३ : एमाले २९८०५, कांग्रेस २८८४६, माओवादी २४००, राप्रपा १०६५, एस ५०१

कैलाली १ : नागरिक उन्मुक्ति पार्टी १७१९३, कांग्रेस ११६७८, एमाले १०३२२, माओवादी ६९३०, राप्रपा ३५६१, जसपा २३०२, एस २२३२

कैलाली २ : एमाले १७८३४, कांग्रेस १३८२०, माओवादी ८७२४, नागरिक उन्मुक्ति पार्टी ५२४३, राप्रपा २४०७, एस २३०६

कैलाली ३ : कांग्रेस १९९९२, माओवादी ११७१६, एमाले ११२५७, राप्रपा ६६९९, नागरिक उन्मुक्ति पार्टी ५२४७, जसपा २८५९, एस १९७८

कैलाली ४ : कांग्रेस २२९९७, एमाले २००८१, माओवादी १०१२३, एस ४०२९, राप्रपा ३२३४, जसपा ६४, नागरिक उन्मुक्ति पार्टी १६४

कैलाली ५ : कांग्रेस २२७७९, एमाले १७४२०, माओवादी ८१७५, एस २००९, राप्रपा १७९७, नागरिक उन्मुक्ति पार्टी ६५९, लोसपा ३०२, जसपा १५०

खोटाङ : एमाले २८७९७, कांग्रेस २६६३३, माओवादी १८७३६, जसपा २९१६, एस २१४४, राप्रपा ८१५

गुल्मी १ : एमाले ३५७०१, कांग्रेस ३१२९४, माओवादी ४९७०, राजमो १६००, एस ४९७

गुल्मी २ : एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१

गोरखा १ : कांग्रेस २७०८४, माओवादी २५४७२, एमाले १४५६६, जसपा २७५४, राप्रपा २२७, एस ७०,

गोरखा २ : माओवादी २२२५०, कांग्रेस २११३६, एमाले ७९२६, जसपा ७५०४, राप्रपा ८७८

चितवन १ : एमाले ३९६०६, कांग्रेस ३६७८३, माओवादी ५५०८, राप्रपा ४५९०, एस ४००५

चितवन २ : एमाले ३५५४३, कांग्रेस २४५३१, माओवादी ७३७४, एस ३५६९, राप्रपा २११३, जसपा ५८

चितवन ३ : एमाले २९७७१, कांग्रेस २९३४३, माओवादी १०९४०, राप्रपा ६१९८, एस ५०३७

जाजरकोट : एमाले २४००४, कांग्रेस २२३४२, माओवादी १८६२२, एस २३३४, राप्रपा १३४, जसपा २४

जुम्ला : कांग्रेस १६०७५, माओवादी १४१७५, एमाले ६९६२, एस ६१९५, राप्रपा ५१४

झापा १ : एमाले ३१२३२, कांग्रेस २४०५९, राप्रपा ५९२२, माओवादी ३९०५, एस १२५२, लोसपा १६२

झापा २ : एमाले ३६३९६, कांग्रेस ३२६७२, राप्रपा ९५३१, माओवादी २४३७, जसपा ५०६, एस १७३

झापा ३ : कांग्रेस २५९४९, राप्रपा २११५९, एमाले २१०८५, माओवादी ६६८८, जसपा ५३७, लोसपा २०८

झापा ४ : एमाले ३१२७२, कांग्रेस २८१६५, माओवादी ६३८२, राप्रपा ४५५५६, एस ७०२, लोसपा २४८, जसपा ११०

झापा ५ : एमाले ४१६१९, कांग्रेस २२०२२, माओवादी १०७८८, राप्रपा ८३५३, एस १९८८

डडेलधुरा : कांग्रेस २१७३५, माओवादी १२८७८, एमाले १०४४९, एस ५०४१, राप्रपा ७१४, जसपा १५६

डोटी : कांग्रेस ३४०४७, एमाले २४९१६, माओवादी ७७८९, एस ३२०५, राप्रपा ९८७

डोल्पा : माओवादी ४८५५, एमाले ४५४५, कांग्रेस ३०६९, एस १३३४

तनहुँ १ : कांग्रेस ३३१०६, एमाले २२२१०, माओवादी ८४७४, राप्रपा १७७५, एस ८९२, जसपा ५४

तनहुँ २ : एमाले ३०९६२, कांग्रेस ३०६०६, माओवादी ६८३६, एस १२५२, राप्रपा ९५५

ताप्लेजुङ : एमाले २४२९५, कांग्रेस १८२८४, माओवादी ४४९७, एस १३०८, जसपा ९२३

तेह्रथुम : एमाले २२३१२, कांग्रेस २१९११, माओवादी ६८६, एस ५४६

दाङ १ : कांग्रेस २९७५७, एमाले २७०२५, माओवादी १९२७६, राप्रपा २३५०, एस २३४१, जसपा ८०७

दाङ २ : एमाले ३३५९३, कांग्रेस २३३०१, माओवादी १०४७८, राप्रपा ३२६४, एस २९४२

दाङ ३ : एमाले ३८६५८, कांग्रेस ३०९८९, माओवादी १२८८०, एस १९३८, राप्रपा १४४४, जसपा १८२

दार्चुला : एमाले २९३९७, कांग्रेस २१५५४, माओवादी ७८८१, राप्रपा १७७, एस १७१

दैलेख १ : कांग्रेस २०३४४, एमाले १९०६१, एस ५५२९, माओवादी ३१७५, राप्रपा ९७६

दैलेख २ : एमाले २१०७६, कांग्रेस १९७८६, माओवादी ५७५५, एस ८३०, राप्रपा ३२१

दोलखा : एमाले ३९०५०, कांग्रेस ३३४३९, माओवादी १७३७५, एस ३१५१, राप्रपा १५११, जसपा २०९

धनकुटा : एमाले ३६३३६, कांग्रेस २८१८२, माओवादी ५४५८, जसपा २२९३, एस १७२८, राप्रपा ३०४

धनुषा १ : कांग्रेस १८५१४, एमाले १६५८१, माओवादी १२३४३, जसपा ९०२०, लोसपा ६६२४, राप्रपा ४९४६, जनमत पार्टी ३३२०, एस २९३७

धनुषा २ : कांग्रेस २१२३२, जसपा १३८८९, एमाले ११५८३, माओवादी १०७९४, एस ८९९७, लोसपा ६७१३, जनमत पार्टी ४२८३, राप्रपा २१३

धनुषा ३ : कांग्रेस २२४२८, एमाले १७०९६, लोसपा ८७६३, जसपा ८२४३, एस ३७२५, जनमत पार्टी २४९१, माओवादी ६६५, राप्रपा ५०१

धनुषा ४ : कांग्रेस २५१९५, एमाले २३६३०, जसपा ८३७८, एस ८१६४, माओवादी ४४३४, लोसपा २१८४, जनमत पार्टी १९५०, राप्रपा ५१४

धादिङ १ : एमाले ३७७७८, माओवादी २४९२५, कांग्रेस १९४२३, एस ८८३६, राप्रपा १२२२

धादिङ २ : कांग्रेस २९९६५, एमाले २५९३८, माओवादी १४३८०, राप्रपा ५२८७, एस ३४५६, जसपा १०६०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ : कांग्रेस ३०३४२, एमाले २६७७९, राप्रपा ६६८७, माओवादी ५३४७, जसपा ३५५९, एस ११४१, लोसपा १००

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ : कांग्रेस २५६८६, एमाले २३३४२, माओवादी ९१५१, राप्रपा ८८७८, जसपा ७३११, लोसपा ४५८०, एस ८८५

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ : कांग्रेस ४०५११, एमाले ३९९५१, राप्रपा २३७३, माओवादी १९२१, जसपा १८८

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ : एमाले ४१७९८, कांग्रेस ३८६१९, राप्रपा २३५५, माओवादी १७४२, जसपा ३०३, एस २१४

नुवाकोट १ : कांग्रेस २८९६२, माओवादी २३२००, एमाले १८२६७, राप्रपा ४०७८, एस २२४५

नुवाकोट २ : कांग्रेस २९८६१, एमाले २६३७७, माओवादी १६०६७, राप्रपा २२११, एस ९६१

पर्वत : एमाले ३५७१६, कांग्रेस २९३४४, माओवादी ५३६१, एस ५४६, राप्रपा ४९३

पर्सा १ : जसपा १५७०६, एमाले १३३३५, कांग्रेस १२९०२, माओवादी ३७४६, लोसपा २०८६, एस १६०३, राप्रपा ५७७

पर्सा २ : कांग्रेस २०८१९, एमाले १६९३५, जसपा १५३२८, लोसपा ३३१३, एस २०९२, माओवादी १९९५

पर्सा ३ : कांग्रेस २४११९, एमाले २००६३, जसपा १०७८७, लोसपा २८८७, माओवादी २७८०, एस १४६०, राप्रपा ५१०

पर्सा ४ : कांग्रेस २३०९१, एमाले १८११८, जसपा १३६२७, माओवादी ५८९६, लोसपा २१२३, एस १३३६, राप्रपा ३८९

पाँचथर : एमाले ३०९५८, कांग्रेस २५०६५, माओवादी ११८०८, जसपा २६४३, एस २१६१, राप्रपा १९०९

पाल्पा १ : एमाले ३४७७१, कांग्रेस २७१५०, माओवादी ११६४, राप्रपा २२३

पाल्पा २ : एमाले ३०५६६, कांग्रेस २९०३९, माओवादी ४३१३, एस ४३३, राप्रपा ३३६

प्यूठान : एमाले ३९८७७, कांग्रेस २१५६४, माओवादी १७१६३, एस १४१७, राप्रपा ४३३

बझाङ : एमाले २८६११, कांग्रेस २०१६६, माओवादी ९१४५, एस ७६३२, राप्रपा १२८

बर्दिया १ : एमाले ३६८१२, कांग्रेस ३४६२२, माओवादी २४३४१, राप्रपा ३१९०, जसपा २२३७, एस १६५२, लोसपा १५६

बर्दिया २ : कांग्रेस ३८३५२, माओवादी ३०७९८, एमाले २३३२०, राप्रपा १५०२, एस ७२८, जसपा २३४

बाँके १ : कांग्रेस २८६१९, एमाले २५३१०, माओवादी १७११०, राप्रपा ४७८९, जसपा ३९५१, एस ६२३, लोसपा ३६१

बाँके २ : कांग्रेस १८०३७, एमाले १५४७८, जसपा १३८०९, राप्रपा ८४९४, माओवादी ६८५९, एस ८२१, लोसपा ५६४

बाँके ३ : कांग्रेस २५६८९, एमाले २२१५९, माओवादी १४८१८, राप्रपा ४६४१, जसपा ४१९९, एस २३४८, लोसपा १०३७

बागलुङ १ : एमाले २१९७८, कांग्रेस १९५१३, राजमो ६०६७, माओवादी २५२९, एस २४५१

बागलुङ २ : एमाले १९०३०, कांग्रेस १७७५१, माओवादी ९७५१, राजमो ६६७८, एस ३८८

बाजुरा : एमाले २७८४४, कांग्रेस २४३०४, माओवादी ४२२९, एस १६८९, राप्रपा १७२

बारा १ : कांग्रेस ३२३५६, एमाले २५८०८, लोसपा ९५०५, माओवादी ६३४३, जसपा ६१४३, राप्रपा १९७३, एस १९४०

बारा २ : कांग्रेस २१६५२, जसपा २०८२४, एमाले १७९२९, लोसपा ६७१६, माओवादी ४६४०, एस ४१०५

बारा ३ : एमाले २३६५४, कांग्रेस १७५५४, जसपा ११२७९, माओवादी ८२४८, एस ३३९५, लोसपा २२०६, राप्रपा ८३८

बारा ४ : एमाले २११६७, कांग्रेस १६५८९, लोसपा १५०८०, माओवादी ९०१३, जसपा ५६९१, एस ५०१९, राप्रपा ११५४

बैतडी : एमाले ३५०४८, कांग्रेस ३३६८३, माओवादी १४९९८, एस ३१४०, राप्रपा २००४

भक्तपुर १ : नेमकिपा ३३८९५, एमाले १४११९, कांग्रेस १३०१३, राप्रपा ६२८६, माओवादी १३८८

भक्तपुर २ : कांग्रेस २५७६४, एमाले २४२८६, नेमकिपा ४९२५, राप्रपा ४१७२, एस १२०२, माओवादी १०४५

भोजपुर : एमाले २७६५६, कांग्रेस २३५९९, माओवादी १४७६१, एस १९४५, जसपा १६४५

मकवानपुर १ : एमाले ३८०५६, कांग्रेस ३४०७२, माओवादी १६५४२, राप्रपा ४०७०, एस ३२८३

मकवानपुर २ : एमाले ३६८६६, कांग्रेस ३४२४०, माओवादी २२६०७, एस २७१९, राप्रपा १५३६

मनाङ : एमाले १२५८, कांग्रेस १२२०

महोत्तरी १ : माओवादी १५८८८, कांग्रेस १३१४६, एमाले ८०३४, जसपा ७२३४, लोसपा ७०६९, एस १५०८, राप्रपा ४७८

महोत्तरी २ : लोसपा १७५७७, कांग्रेस १६९३८, जसपा ८५३२, एमाले ७०५७, माओवादी ६५०६, एस ११९६, राप्रपा १२९

महोत्तरी ३ : जसपा १४३५७, लोसपा १२७३५, एमाले १०८२०, कांग्रेस ९०४३, माओवादी ५१९५, एस २५७०, राप्रपा ६१८

महोत्तरी ४ : कांग्रेस १७७१८, लोसपा ११३५३, एमाले १०३९६, जसपा ९७०९, माओवादी ७८१३, एस ९८५, राप्रपा १९७

मुगु : एमाले ९८९४, कांग्रेस ८९४९, माओवादी ३८७६, एस १४८५

मुस्ताङ : एमाले ३१२८, कांग्रेस २७४२, राप्रपा १८

मोरङ १ : एमाले ३२३६६, कांग्रेस ३१४१३, माओवादी ६५८३, राप्रपा २८९०, एस १०९३, जसपा ४९४

मोरङ २ : एमाले ३१३३०, कांग्रेस २८६१७, माओवादी ७२७१, जसपा ५, राप्रपा २०६९, लोसपा ५६६, एस १८०

मोरङ ३ : एमाले ३७४१०, कांग्रेस ३६९१६, माओवादी ७३७३, राप्रपा २१२१, एस १८५५, जसपा ४६३

मोरङ ४ : एमाले २५७३०, कांग्रेस २१८९४, माओवादी ९९९०, राप्रपा ४६७४, जसपा ३११२, एस १२५५

मोरङ ५ : कांग्रेस १९४९८, एमाले १५६८०, जसपा १३२४९, माओवादी ११६२८, राप्रपा १८८७, लोसपा ७५२, एस ६०८

मोरङ ६ : कांग्रेस २७०८६, एमाले २४५५६, माओवादी ४९९६, जसपा ३९३९, राप्रपा ३११५, एस २३५५, लोसपा ८९५

म्याग्दी : एमाले २३२१०, कांग्रेस २००३८, माओवादी ८५९३, राप्रपा २१७

रसुवा : कांग्रेस ११८३९, एमाले ११०४०, माओवादी ४३९२, जसपा ५६८

रामेछाप : कांग्रेस ४१०५१, एमाले ३९०३३, माओवादी २७०३९, एस १५७०, राप्रपा ९३५

रुकुम पश्चिम : माओवादी ३७१०२, कांग्रेस २६६२०, एमाले ६१२४, एस १३०, राप्रपा १०८

रुकुम पूर्व : माओवादी ११६२१, कांग्रेस ६५३३, एमाले ४५२१

रूपन्देही १ : कांग्रेस ३२९९९, एमाले ३०३९४, राप्रपा १४५५२, जसपा ६६९५, माओवादी ४२०२, एस १२४३, लोसपा ३२५

रूपन्देही २ : कांग्रेस ३४९५९, एमाले ३३१८७, राप्रपा ३९२०, माओवादी ३१८८, एस १३८२, जसपा १८३

रूपन्देही ३ : कांग्रेस ३४१५३, एमाले २९०४८, राप्रपा १३३९७, जसपा ६१८३, माओवादी २८८१, लोसपा २१७४, एस ९७७

रूपन्देही ४ : लोसपा १६२२६, कांग्रेस १५६२७, जनमत पार्टी ७७३४, एमाले ७६०५, जसपा ७४९७, राप्रपा ५६९९, माओवादी ३८०२, एस ११९८

रूपन्देही ५ : एमाले २७१४५, कांग्रेस २६८८८, जसपा ९३३७, जनमत पार्टी ५६५६, माओवादी ४६२५, लोसपा ३५५६, राप्रपा २८१३, एस ११६३

रोल्पा : माओवादी ४०७९१, कांग्रेस २४६६४, एमाले १५३०१, राप्रपा १२१८,एस ९५०

रौतहट १ : एस १९६९८, कांग्रेस १६९२८, लोसपा १२०६२, जसपा ८२४१, माओवादी ८१९१, एमाले ७३८५

रौतहट २ : कांग्रेस २०४०७, एमाले १६१५९, जसपा ११५२४, एस १०२६७, माओवादी ८२२३, लोसपा ५२७३, जनमत पार्टी १२०७

रौतहट ३ : एमाले २१७२९, कांग्रेस १९२४१, एस ११७३६, माओवादी ११२७९, जसपा ९४८३, जनमत पार्टी १२९०, लोसपा १०९७

रौतहट ४ : कांग्रेस २४१५१, एस १५५३४, माओवादी १५०३३, एमाले १२९७५, जसपा ६१३४, राप्रपा ६१२, जनमत पार्टी ६०८, लोसपा ५५३

लमजुङ : एमाले ४०१९७, कांग्रेस ३५२७६, माओवादी ६१२७, राप्रपा ११८४, जसपा १९०

ललितपुर १ : कांग्रेस २३८५४, एमाले १८९९३, माओवादी ६१३३, राप्रपा १७५७

ललितपुर २ : कांग्रेस २१०८१, एमाले १७७१२, माओवादी ५२५४, राप्रपा ३५९३, एस ३१९२

ललितपुर ३ : कांग्रेस १८५४५, एमाले १७७०९, माओवादी ७७२७, एस ५१२९, राप्रपा ४३४२

संखुवासभा : एमाले ३२९११, कांग्रेस ३०८४९, माओवादी ७१२२, एस ११०१, जसपा ४७१

सप्तरी १ : कांग्रेस २१४५६, एमाले १७१५८, जसपा १७१३७, जनमत पार्टी ९४३३, माओवादी ८४९६, लोसपा १६४६, एस ७४२, राप्रपा ७२९

सप्तरी २ : जसपा १४४०३, कांग्रेस १०८०७, लोसपा १०४३५, माओवादी ९५३४, एमाले ५९५१, जनमत पार्टी ४५४२, एस २४०८, राप्रपा १०४८

सप्तरी ३ : जसपा १९४५८, कांग्रेस १८३२३, एमाले १४१५९, लोसपा ७७४८, एस ५२२६, माओवादी ४७५१, जनमत पार्टी ३६६५, राप्रपा १२२७

सप्तरी ४ : कांग्रेस १६९७५, जसपा १५६८२, एमाले १००४४, एस ८४५०, माओवादी ६९२०, जनमत पार्टी ५४०२, लोसपा ३८४८, राप्रपा ५०३

सर्लाही १ : कांग्रेस २५८३२, एमाले १७८१९, माओवादी १५९९५, लोसपा ६४६६, एस ६०४१, जसपा ४९७१, राप्रपा १०५३, जनमत पार्टी ६८१

सर्लाही २ : कांग्रेस २४६२०, जसपा १९६४२, लोसपा १२३६६, माओवादी ७७३७, एमाले ७६७९, जनमत पार्टी ३०४२, एस २२२१, राप्रपा ७४२

सर्लाही ३ : एमाले २३०९६, कांग्रेस २२७६२, माओवादी २१०८६, जसपा १३०४६, एस ३५५४, लोसपा ११६६, राप्रपा ११०३, जनमत पार्टी ६९३

सर्लाही ४ : कांग्रेस २३१३१, माओवादी १८६१५, लोसपा १४७३१, एमाले ११६७४, जसपा ६४३३, जनमत पार्टी २६१२, एस ६०९, राप्रपा ३९७

सल्यान : कांग्रेस ३३६१६, माओवादी २६७१३, एमाले २६६२८, एस ९४६७, राप्रपा २११७

सिन्धुपाल्चोक १ : कांग्रेस ३४७६१, एमाले २७०५९, माओवादी १९३४४, एस २३११, राप्रपा १२३९

सिन्धुपाल्चोक २ : एमाले ३१७७६, कांग्रेस २९३०२, माओवादी १६०७९, राप्रपा ५९३२, एस १६६३

सिन्धुली १ : कांग्रेस २९०८९, एमाले २८६२०, माओवादी १३३६९, राप्रपा ३३२, एस १८७

सिन्धुली २ : एमाले २१४५५, माओवादी १९४८८, कांग्रेस १९१२८, जसपा ४१६, राप्रपा ३०७, एस ३५

सिरहा १ : कांग्रेस २०७८७, एमाले १६१५२, जसपा ११४५१, एस ७४८६, माओवादी ३९९८, जनमत पार्टी १२२१

सिरहा २ : जसपा २१०९७, कांग्रेस १९४७४, एमाले १८३५८, माओवादी ११६५८, जनमत पार्टी ५१०१, एस ३९२३, लोसपा ९७९, राप्रपा २५३

सिरहा ३ : एमाले २०३२८, कांग्रेस १८०२६, जसपा १४८९३, माओवादी ९४८१ एस ६२७४, जनमत पार्टी १५७७, राप्रपा ९५४, लोसपा २५८

सिरहा ४ : एमाले १४६७१, जसपा १३६१४, कांग्रेस १२८०६, माओवादी ११६८६, जनमत पार्टी ६१४२, एस ३६००, राप्रपा १२४४, लोसपा १९७

सुनसरी १ : एमाले ३३४५३, कांग्रेस २६६६४, माओवादी ७०१८, राप्रपा ४०७४

सुनसरी २ : कांग्रेस ३७७३७, एमाले ३६४७२, जसपा ७८५५, माओवादी ३२५०, राप्रपा ३११०, एस २११९

सुनसरी ३ : एमाले ३५०५३, कांग्रेस ३३५७१, जसपा ५५१६, माओवादी ३८००, राप्रपा ३३३१, एस ६२६

सुनसरी ४ : कांग्रेस २८७५६, एमाले २३६१३, जसपा ९८६३, एस ३७००, माओवादी ३६४६, राप्रपा ३४५७, लोसपा १५०४

सुर्खेत १ : कांग्रेस ३६९२८, एमाले ३४८४३, माओवादी ५०७५, राप्रपा ६६४, एस ६३४

सुर्खेत २ : एमाले ३०४६९, कांग्रेस २९५४०, माओवादी ११६६१, राप्रपा ३४९७, एस २०६२,

सोलुखुम्बु : कांग्रेस १९०६८, एमाले १६५९७, माओवादी १२४२५, एस १६३, जसपा १४२

स्याङ्जा १ : कांग्रेस ३७५१०, एमाले ३६८४५, माओवादी १९८४, राप्रपा १००२

स्याङ्जा २ : कांग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३

हुम्ला : माओवादी ६४९३, एमाले ६१४७, कांग्रेस ४७६४, एस ८८८

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित