फिनल्यान्डकी प्रधानमन्त्रीको किन भयो आँखाभरि आँसु ? (भिडियो)

फिनल्यान्डकी प्रधानमन्त्रीको किन भयो आँखाभरि आँसु ? (भिडियो)
www.europenepalikhabar.com २०७९ भदौ ९ गते बिहीबार, 25-08-2022


एजेन्सी

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले बुधवार आँखाभरि आँसु ल्याएर एक भीडलाई सम्बोधन गरेकी छन् । 

आफू पनि मान्छे नै भएको र यो हप्ता आफ्नो लागि कठिन रहेको उनले बताइन् ।  भिडियो किन रोइन फिनल्यान्डकी प्रधानमन्त्री ?

साथीहरू रक्सी पिउँदै पार्टीको गरेको भिडियो सार्वजनिक भएपछि मरिनले आलोचना खेप्नुपरेको छ ।

दक्षिणमा रहेको शहर लाथीमा मरिनले गहभरि आँसु ल्याउँदै खाली समयमा गरेको रमाइलोलाई विवादमा ल्याउन हुँदैन थियो भनिन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित