प्रवासी नेपाली मंच माल्टाको प्रथम अधिवेशन भोलि आइतबार आयोजना हुँदै

प्रवासी नेपाली मंच माल्टाको प्रथम अधिवेशन भोलि आइतबार आयोजना हुँदै
www.europenepalikhabar.com २०७९ भदौ ११ गते शनिबार, 27-08-2022


माल्टा, २७ अगस्ट । भोलि  मिति २८अगस्त २०२२  आइतबारका दिन प्रवासी नेपाली मञ्च माल्टाको पहिलो अधिवेशन हुने तयारी पूरा भएको छ ।

नेकपा एमाले स्थायी  कमिटी सदस्य तथा प्रवास इन्चार्ज  डा.राजन भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न  हुन गईरहेको अधिवेशनमा  माल्टामा बसोबास गर्नु हुने  सम्पूर्ण श्रमजीवी,न्याय प्रेमी, बुद्धिजीबी, विद्यार्थी विभिन्न पेशाकर्मी साथै

प्रवासमा रहेका आम नेपालीहरुको प्रवासी नेपाली मञ्च माल्टासंग आस्था राख्ने सबैजना यस कार्यक्रममा उपस्थितिको लागि आयोजकले  निमन्त्रणा गरेका छन् ।

        अधिवेशन कार्यक्रमको तालिका  :

            मिति : २८अगस्ट् २०२२

            समय : बिहान ११: ३० बजे

 स्थान: st.Bayview hotel ponsonby Gzira


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित