एनआरएनएमा बरिष्ठउपाध्यक्ष व्यवस्था हुने, २५ बर्ष मुनिकाबाट एकजना उपाध्यक्ष अनिवार्य ( विधान संशोधन प्रस्ताव सहित)

एनआरएनएमा बरिष्ठउपाध्यक्ष व्यवस्था हुने, २५ बर्ष मुनिकाबाट एकजना उपाध्यक्ष अनिवार्य ( विधान संशोधन प्रस्ताव सहित)
www.europenepalikhabar.com २०७९ भदौ २७ गतेसोमबार, 12-09-2022


लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बरिष्ठ उपाध्यक्ष पद थप्ने तयारी गरिएको छ ।

गैरआवासीय नेपाली संघको आगामी महिना हुने वार्षिक साधारणसभामा प्रस्तुत हुने विधान संशोधनमा एक बरिष्ठ उपाध्यक्ष थप गर्ने प्रस्ताव गरिएको छ ।

नयां प्रस्ताव अनुसारमा अध्यक्ष १, बरिष्ठउपाध्यक्ष १, उपाध्यक्ष ६, महिला उपाध्यक्ष १, युवा संयोजक १, सचिव ६, महिला सचिव १, महिला सहकोषाध्यक्ष १ रहने छन् । यस्तै दोस्रो पुस्ताबाट एक जना संयोजक रहने प्रस्ताव गरिएको छ ।

संघका सदस्य सचिव गंगाधार गौतमका अनुसार अगामी कार्यकाल देखी गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति अध्यक्षहरु पदेन आइसीसी (केन्द्रीय) सदस्य रहने छन् ।

संसोधन प्रस्तावको पूर्णपाठ

https://drive.google.com/file/d/19uPzl3aAIdctv3ddDhDYRlB8EMkMbDl6/view

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित