पोर्चुगल सरकारद्वारा संविधान तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारलाई शुभकामना प्रदान

पोर्चुगल सरकारद्वारा संविधान तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारलाई शुभकामना प्रदान
www.europenepalikhabar.com २०७९ असोज ४ गते मंगलबार, 20-09-2022


युरोपनेपाली खबर, २० सेप्टेम्बर, लिस्बन ।            नेपालको संविधान तथा राष्ट्रिय दिवसको अवसरमा पोर्चुगल सरकारद्वारा नेपाल सरकारलाई आज  शुभकामना सन्देश प्रेषित गरेको छ ।

पोर्चुगल सरकारको विदेश मन्त्रालयको महासचिवको आधिकारिक टुइटर ह्यण्डलबाट नेपालको परराष्ट्र मन्त्रालयको टुइटर @MofaNepal लाई ट्याग गरी प्रेषित शुभकामनामा सन्देशमा भनिएको छ, "पोर्चुगल र नेपालबीच लामो ऐतिहासिक र बलियो साँस्कृतिक सम्बन्ध रहेको छ । यो सम्बन्ध दुई देश बीचको मित्रता, सहयोग र साझा मूल्यमान्यतामा आधारित छ । नेपालको संविधान तथा राष्ट्रिय दिवसको हाम्रो हार्दिक अवसरमा शुभकामना ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित