प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा थापा सर्बसम्मत चयन (सूचीसहित)

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा थापा सर्बसम्मत चयन (सूचीसहित)
www.europenepalikhabar.com २०७९ कार्तिक २१ गते सोमबार, 7-11-2022


प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले सन्जय थापाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको छ ।अमेरिका निबासी थापा यस अघि मञ्चको प्रमुख सल्लाहकार हुनुहुन्थ्यो भने एनआरएनको आईसिसि सदस्य हुनुहुन्छ ।

यस्तै समितिको उपाध्यक्षमा रमेश पाण्डे, सचिबमा हेम शेर्पा, सहसचिवमा चाणक पोख्रेल र कर्ण शाही चयन हुनु भएको छ । कमिटीको सदस्यहरु पनि सर्बसम्बत चयन भएको छन् ।

यस्तो छ नयाँ कार्यसमिति

सन्जय थापा (अध्यक्ष)

रमेश पाण्डे (उपाध्यक्ष)

हेम शेर्पा (सचिव)

चानक पोखरेल (उपसचिव)

कर्ण शाही (उपसचिव)

सदस्यहरूः

राजेन्द्र पुडासैनी

विमला भण्डारी

शिव वरुवाल

गोविन्द पौडेल

कल्पना त्रिपाटी

सुरेन्द्र थपलिया

सरस्वती केसी

हेमराज जोसी

तिर्थ गौतम

ज्योती शर्मा

महेश गिरी

कमल मणी

वलराम गिरी

डा.विनोद श्रेष्ठ

शिशिर नेपाल

विजय फुयाल

सिता केसी

सुरेश केसी

डा.सरोज कणेल

सन्जु केसी

भक्त गुरुङ

डुण्डीराज पाण्डे

कुन्ति थापा

जानकी कार्की

पुरुषोतम वोहरा

राजेन्द्र सिवाकोटी


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित