एनआरएनएले नयाँ वर्षमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै

एनआरएनएले नयाँ वर्षमा आइतबार  शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै
www.europenepalikhabar.com २०७९ पुष १५ गते शुक्रबार, 30-12-202


  पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अंग्रेजी नयाँ वर्षमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

संघका नयाँ वर्षको (१ जनवरी २०२३ आईतवार) दिन उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

नेपाली समय अनुसार साँझ ६ देखी ८ बजे जुम मार्फत आयोजना हुने सो कार्यक्रममा संघका केन्द्रीय तथा राष्ट्रिय समितिहरुका पदाधिकारी र सदस्यहरुको सहभागीता रहने छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित