पूर्व परराष्ट्रमन्त्री ज्ञवाली र पर्यटनमन्त्री भट्टराईसंग प्रवासी मंचले बहस गर्ने

पूर्व परराष्ट्रमन्त्री ज्ञवाली र पर्यटनमन्त्री भट्टराईसंग प्रवासी मंचले बहस गर्ने
www.europenepalikhabar.com २०७९ माघ २१ गते शनिबार, 5-02-2023


पोर्चुगल । नेपालका पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईसंग नेपाली प्रवासी मंच अष्ट्रीयाको आयोजनामा भोलि जनवरी ५ तारीख बहस हुने भएको छ । बहसमा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा र एनआरएए केन्द्रीय उपमहासचिव रामशरण सिंखडाले पनि भाग लिने तयारी रहेको आयोजक प्रवासी नेपाली मंच अष्टीयाकी सचिव बाबा राजेश्वरी  थापाले जानकारी दिइन् ।

हेर्नुहोस् कार्यक्रमको विवरण र सूचना जस्ताको तस्तै : 

भोली ५ फेब्रुअरी आईतबार नेपाली समय सॉझ ८ बजे 

आदरणीय कमरेडहरु,

प्रवासी नेपाली मंच, राष्ट्रिय कमिटी  अष्ट्रीयाले मिति २०२३ फेब्रुअरी ५, बेलुका ८ बजे आयोजना गर्न  लागेको  अन्तरक्रिया कार्यक्रममा यहाहरुको सहभागिताको  लागि यहाँलाई आमन्त्रण गर्दछौ।  

विषयहरु : 

१) ''समृद्द नेपाल प्रवासीको भूमिका''- क.  प्रदीप ज्ञवाली, उपमहासचिब -नेकपा एमाले , (पूर्व  परराष्ट्रमन्त्री)

२) ''वर्तमान राजनैतिक शक्ति सन्तुलन - नेकपा एमालेको जिम्मेवारी''- माननीय क.  योगेश भट्टराई, सचिब -नेकपा एमाले, (पूर्व पर्यटन मन्त्री)

३) ''प्रवासी नेपाली मंच आगामी मार्गचित्र ''- क संजय थापा,अध्यक्ष, प्रवासी नेपाली मंच, अन्तर्राष्ट्रिय कमिटी 

४) ''अदालतको फैसला गैर आवासीय नेपालीहरुमा त्यसको प्रभाव''- श्री राम शरण सिमखडा, उपमहासचिव, गैर आवासीय नेपाली संघ 

मिति : २०२३ फेब्रुअरी ५

समय: बेलुका ८ बजे

जुम लिंक: 858 1269 2573

Join Zoom Meeting

https://us02web.zoom.us/j/85812692573?pwd=Z1JvRU11Q3hVYnBCZm9hR1RMUFZGQT09

पासवर्ड : 2023

यहाको उपस्थितिको अपेक्षा सहित, सम्पूर्ण राष्ट्रिय कमिटिका पदाधिकारीहरुलाई समेत आमन्त्रण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। 

भवदीय 

प्रवासी नेपाली मंच, अष्ट्रिया

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित