पोर्चुगल । नेपालका पूर्व परराष्ट्रमन्त्री एवं नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईसंग नेपाली प्रवासी मंच अष्ट्रीयाको आयोजनामा भोलि जनवरी ५ तारीख बहस हुने भएको छ । बहसमा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष संजय थापा र एनआरएए केन्द्रीय उपमहासचिव रामशरण सिंखडाले पनि भाग लिने तयारी रहेको आयोजक प्रवासी नेपाली मंच अष्टीयाकी सचिव बाबा राजेश्वरी थापाले जानकारी दिइन् ।
हेर्नुहोस् कार्यक्रमको विवरण र सूचना जस्ताको तस्तै :
भोली ५ फेब्रुअरी आईतबार नेपाली समय सॉझ ८ बजे
आदरणीय कमरेडहरु,
प्रवासी नेपाली मंच, राष्ट्रिय कमिटी अष्ट्रीयाले मिति २०२३ फेब्रुअरी ५, बेलुका ८ बजे आयोजना गर्न लागेको अन्तरक्रिया कार्यक्रममा यहाहरुको सहभागिताको लागि यहाँलाई आमन्त्रण गर्दछौ।
विषयहरु :
१) ''समृद्द नेपाल प्रवासीको भूमिका''- क. प्रदीप ज्ञवाली, उपमहासचिब -नेकपा एमाले , (पूर्व परराष्ट्रमन्त्री)
२) ''वर्तमान राजनैतिक शक्ति सन्तुलन - नेकपा एमालेको जिम्मेवारी''- माननीय क. योगेश भट्टराई, सचिब -नेकपा एमाले, (पूर्व पर्यटन मन्त्री)
३) ''प्रवासी नेपाली मंच आगामी मार्गचित्र ''- क संजय थापा,अध्यक्ष, प्रवासी नेपाली मंच, अन्तर्राष्ट्रिय कमिटी
४) ''अदालतको फैसला गैर आवासीय नेपालीहरुमा त्यसको प्रभाव''- श्री राम शरण सिमखडा, उपमहासचिव, गैर आवासीय नेपाली संघ
मिति : २०२३ फेब्रुअरी ५
समय: बेलुका ८ बजे
जुम लिंक: 858 1269 2573
Join Zoom Meeting
https://us02web.zoom.us/j/85812692573?pwd=Z1JvRU11Q3hVYnBCZm9hR1RMUFZGQT09
पासवर्ड : 2023
यहाको उपस्थितिको अपेक्षा सहित, सम्पूर्ण राष्ट्रिय कमिटिका पदाधिकारीहरुलाई समेत आमन्त्रण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
भवदीय
प्रवासी नेपाली मंच, अष्ट्रिया
FOUNDER/CHIEF EDITOR :