एनआरएनएको चुनावबारे छानबिन गर्न सरकारद्वारा समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय

एनआरएनएको चुनावबारे छानबिन गर्न सरकारद्वारा समिति गठन, यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णय
www.europenepalikhabar.com २०८० माघ १० गते बुधबार, 24-01-2024


काठमाडौ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाव विवाद छानबिन गर्न समिति गठन गरेको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

यस्तै सरकारले सशस्त्र प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

यसैगरी अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दीपककुमार खड्काले दिएको राजीनामा स्वीकृतलगायत १९ वटा निर्णय गरिएको सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेर्खा शर्माले जानकारी दिइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित