पोर्तुगलबाट बाग्लुङकी मिर्गौला पीडित मनदेवी बिकलाई आर्थिक सहयोग

पोर्तुगलबाट बाग्लुङकी मिर्गौला पीडित मनदेवी बिकलाई आर्थिक सहयोग
युरोपनेपाली खबर २०७७ पुष २८ मंगलबार, 12-01-2021


लिस्बन । सेवा नै धर्म हो भन्ने भावनाका साथ गण्डकी प्रदेश न. ४ बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा न. ६ ओख्रेनी निबासी  श्रीमती  (ना.प.न. ५०२०५७/१९९९३) मन देबी बि.क को  दुवै मिर्गौला  फेल भई भारतमा उपचार गराई रहेकोले निजको उपचारको लागि आर्थिक अवस्था कमजोर भएका कारण पीडित  मनदेवि वि.क. बचाउ अभियानले आर्थिक सहयोग गरेको छ ।

 उनका श्रीमान ४  वर्ष अगाडि ढोरपाटन खोलाले बगाएर मृत्यू भएको र उहाँको १ छोरा र ३ छोरी गरि ४ बच्चा छन् ।

घरको पारिवारिक तनाव त थियो नै झन दैव दशा ले घेर्‍यो ।  विगतका  वर्षदेखि नै  बिरामी थिइन् ।

घरको आर्थिक अवस्था कमजोर भएको र कमाउने रेखदेख गर्ने श्रीमानको पनि मृत्यू भएकोले उनलाई पीडा माथि झन पीडा थपियो ।

श्रीमानको मृत्यू पछि गर्भमा रहेको बच्चा जुम्ल्याहा जन्म भयो । पहाडको घर त्यो पनि गरिबि परिवार खानपान,अभिभावक बिहिन यसरी नै बिस्तारै हरेक समस्या बाट मन देवि वि.क. ग्रसित बन्दै आएकी थिइन्।

गत बर्ष असारमा बुटवल आएर चेकजाँच गर्दा किड्नीमा समस्या छ भनेर बुटवलबाट  काठमाडौ रिफर  गरिदियो बुटवल हस्पिटलले काठमाडौ गएर जाँच गर्दा दुई वटा किड्नी नै फेल भनि दियो ।

हरेक आर्थिक तवरले पिडित मनदेवि वि.क. बाच्नको लागि  संघर्ष गर्दै अहिले भारतमा  आफ्नो दाजुसंग पुगेर उनको  दाजुले रेखदेख गरिरहनु भएको छ र उनलाई  उपचार गर्ने आर्थिक समस्या परेको हुनाले  संसार भरी छरिएर बस्नु भएका नेपाली दाजुभाइदिदी बहिनीसंग  आर्थीक सहयोग गरि मन देवि को ज्यान बचाउन आग्रह गर्दै  यो अभियान थालनी गरेका हौ ।

मन देबी बिकको उपचारको लागि संकलन गरिएको आर्थिक सहयोग पीडितसमक्ष पठाइएको छ ।

बाग्लुंग समाज पोर्तुगलका उपाध्यक्ष तथा खेलकुद संयोजक हरि पुन को नेतृत्व र बाग्लुंग समाज पोर्तुगलको सदस्य झकाश भण्डारीको सक्रियतामा आर्थिक सहयोग संग्कलन गरिएको हो | हाम्रो सक्रियतामा संकलन गरिएको रकम ग्लोबल आई एम ई - एकाउन्ट न. J-60701000555 अस्मिता भण्डारीको खातामा जम्मा गरिएको छ। 

यस अभियानलाइ सफल पार्नको निम्ति आर्थिक रकम सहयोग गर्नु हुने सम्पूर्ण दानी मनहरुलाई हृदय देखिनै धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।

अभियानमा पोर्तुगलमा  संकलन भएको रकमको नाम र लिस्ट यस प्रकारको छ:-

सि/नं.

१  प्रेम खड्का अध्यक्ष बाग्लुङ  समाज पोर्तुगल  51

२  हरी पुन 51  

३  राजेश लामा  5

४  दुर्गा भण्डारी  10 

५ रियाना भण्डारी मेरो छोरी  10 

६ छबी पौडेल  11 

७ यमलाल चालिसे  11 

८ बल बहादुर भण्डारी  15

९ बिक्रम कुवर लक्ष्मी ट्राभल 21 

10 भक्त राज गुरुङ  10 

११ जेबी ओली  10 

१२ हेमराज सुबेदी  21 

१३ झकाश भण्डारी  31 

१४ बिनय मगर  10

१५ लोकन्द्र गुरुङ  15

१६ रुपा गुरुङ  10 

१७ दिपक पौडेल  25

१८ सह्रदयता अन्तर्राष्ट्रियबाट  10 

१९ राम कृष्ण कोइराला  15 

२० शिब खड्का  11 

२१ खगेन्द्र श्रेस्ठ 25

२२ कर्म छन्त्याल  30 

२३ राजेन्द्र बस्नेत  10 

२४ मनोज मगर  15 

२५ टेक मगर  5 

२६ कमल घिमिरे  10 

२७ गणेश कुवर बेल्जियमबाट  31

२८ देब छन्त्याल  10 

२९ तेजेन्द्र कार्की  15 

३० कला लम्साल 10 

३१ राज कुमार बागलुङ घर  51

३२ सुडान लामिछाने 20

३३ बिक्रम गौतम  21

३४ नविना भण्डारी  20

३५ कोपिला गौतम लन्डनबाट 15

३६ रमेश गुरुङ NRN भुपु अध्यक्ष  20

३७ दिपक आचार्य  10

 ३८ तुल बहादुर रोका  10

३९  सुर्य हमाल 31

४०  मोहन ख़त्री 5  

४१ बम बहादुर कार्की  10

  जम्मा 727 युरो

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित