एनआरएनए कार्यकारी अध्यक्ष आचार्य सुप्रबल जनसेवाश्री, पूर्व अध्यक्ष लामिछाने कीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित

एनआरएनए कार्यकारी अध्यक्ष आचार्य सुप्रबल जनसेवाश्री, पूर्व अध्यक्ष लामिछाने कीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित
कार्यकारी अध्यक्ष कुल आचार्य र पुर्व अध्यक्ष जीवा लामिछाने
www.europenepalikhabar.com २०७९ असोज ३ गते सोमबार, 19-09-2022


पोर्चुगल : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का कार्यकारी अध्यक्ष कुल आचार्य सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ ।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीमार्फत आचार्यलाई सो पदक प्रदान गरिएको हो ।

यसैबीच गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित हुनुभएको छ। उनलाई कीर्तिमय राष्ट्रदीपबाट सम्मान गरिएको हो ।

लामिछानेको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित