स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशन सम्पन्न, विपीन अर्यालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन

स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशन सम्पन्न, विपीन अर्यालको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति चयन
www.europenepalikhabar.com २०८१ बैशाख १० गते सोमबार, 22- 04-2024



युरोपनेपाली खबर, लिस्बन, २२ अप्रिल । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशन २१ अप्रिल आइतबार लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनबाट विपीन अर्यालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।  

अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमाल, विशेष अतिथिहरुमा एनआरएनए पोर्चुगल अध्यक्ष उमेशकुमार खड्का एनआरएनए आइसिसी सदस्य राजकुमार थापा, स्याङ्जा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सचिव केन्द्रिय प्रतिनिधि एमपी अर्याल, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार रानामगर, जनसम्पर्क समिति पोर्चुगलका सभापति युवराज पन्थी, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष राजाराम लामिछाने, जनप्रगतिशील मन्च पोर्चुगलका अध्यक्ष सिता ढकाल सुवेदी, सुदुरपश्चिमेली नेपाली  समाजको अध्यक्ष दिपेश बिष्ट, मगर संघ पोर्चुगलको अध्यक्ष कमल पुनमगर, नवलपुर समाजको अध्यक्ष प्रेम बुढप्रीथी, नेप्लीज वुमेन एसोसिएसन पोर्चुगलकी प्रतिनिधि बिन्दु गौतम, पत्रकार महासंघ युरोपका सचिव  कलश खरेल, पत्रकार नवराज दवाडीले अधिवेशन सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

अधिवेशन उद्घाटन कार्यक्रम अर्जुन अर्यालको अध्यक्षतामा भएको थियो भने  स्वागत मन्तव्य विपीन अर्याल, संचालन ऋषि सुवेदीले गरेका थिए ।

अधिवेशनबाट निर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :

१. अध्यक्ष : बिपीन अर्याल 

२ .उपाध्यक्ष : बिशाल पराजुली 

३. उपाध्यक्ष : तुल बहादुर गुरुङ 

४. उपाध्यक्ष : गणेश गैरे

५. उपाध्यक्ष : क्षितिज गौचन 

६. महासचिव : ऋषि सुवेदी

७. सचिव : मणि सुवेदी

८. सचिव : शेरबहादुर गुरुङ 

९. कोषाध्यक्ष : दिक्षा पौडेल 

१०. सहकोषाध्यक्ष : पुरनबहादुर कुँवर

११सदस्य टाप बहादुर राना

१२सदस्य भारत थापा

१३सदस्य अनमोल के सि

१४सदस्य खगेन्द्र भन्डारि

१५सदस्य खेमराज नेउपाने

१६सदस्य राजेश पंगेनि

१७सदस्य शान्ता थापा

१८सदस्य सन्ध्या आचार्य 

१९सदस्य मिना गुरुङ 

२०सदस्य प्रनिता अर्याल 

२१सदस्य अन्जु गहतराज

२२सदस्य रबिन थापा मगर

२३सदस्य एकेन्द्र गुरुङ 

२४सदस्य सुवास सुबेदि

२५सदस्य गोबिन्द शाही (खेल संयोजक )

२६सदस्य रमेश जिटि

२७सदस्य दुर्गा थापा

२८सदस्य नरेश पाठक 

२९सदस्य चन्द्रमान के सि 

३०सदस्य फत्त बहादुर गुरुङ 

३१सदस्य लक्ष्मण पौडेल

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित