एनआरएनए अध्यक्ष पन्तले ४ जना पत्रकारहरु सहित छाने १५ प्रतिनिधि

एनआरएनए अध्यक्ष पन्तले ४ जना पत्रकारहरु सहित छाने १५ प्रतिनिधि
युरोपनेपाली खबर २०७८ मंसीर २० सोमबार, 6-12-202


पोर्चुगल ।  गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले विधान बमोजिम १५ जना महाधिवेशन प्रतिनिधि मनोनीत   गरेका छन् ।

संघको विधान अनुरुप अध्यक्षले बिभिन्न पेशमा संलग्न व्यक्तिलाई प्रतिनिधि छान्ने व्यवस्था छ । उनीहरुले संघको आगामी निर्वाचनमा मतदान गर्न र उम्मेदवार बन्न पाउने छन् । उनीहरूको नाम आज निर्वाचन समितिले सार्वजनिक गरेको हो ।

अध्यक्ष पन्तले मनोनीत गरेका १५ जनामा हेमन्त काफ्ले, ददी सापकोटा, ध्रुवराज अर्याल, थानेश्वर सापकोटा लगायत ४ जना पत्रकारहरु रहेका छन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित