यस्ता छन् एनआरएनए बेल्जियमका योजना र निर्णयहरु

यस्ता छन् एनआरएनए बेल्जियमका योजना र निर्णयहरु
www.europenepalikhabar.com २०८० साउन २९ गते सोमबार, 14-08-2023


युरोप । एनआरएनए बेल्जियमका बैठकका निर्णयहरु बारेमा महासचिव रुविना शर्माले जानकारी दिएकी छन्  । 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमको बैठक अध्यक्ष श्रीमती सीता सापकोटाको अध्यक्षतामा आज आइतवार -१३ अगष्ट २०२३_ का दिन टिन्सभेस्ट १२, ३००० लुभेनमा बस्यो । कार्यसमिति बैठकमा संघका पूर्वअध्यक्षहरु, संघका आइसीसी सदस्यहरु, कार्यसमितिका सदस्यहरु र पदाधिकारीहरु गरि ३० जनाको विशेष उपस्थिति थियो । वैठकमा प्रस्तुत प्रस्तावित अजेण्डाहरु माथि छलफल गरि निम्मनानुसार निर्णयहरु गरिएको छ ।