आइसिसी सदस्य पोमुद्वारा खेद व्यक्त

आइसिसी सदस्य पोमुद्वारा खेद व्यक्त
एनआरएनए आसिसी सदस्य तथा एफएनजे युरोप उपाध्यक्ष प्रेम पोमु
युरोपनेपाली खबर २०७८ साउन २ शनिबार, 17-07-2021


प्रस्तुत बिषयमा २७-जुन-२०२१ का दिन गैरआवासीय नेपाली संघ  "एनआरएन द सिङ्गर" भर्चुअल लाइभ कार्यक्रममा विश्व भरिका पत्रकार, सर्जक तथा विशिष्ठ व्यक्तित्वहरु उपस्थित पत्रकार सम्मेलनमा फ्रान्स निवासी अनुराधा पौडेलजीले, म आईसीसी सदस्य तथा नेपाल पत्रकार महासंघ युरोप शाखा उपाध्यक्ष प्रेम पोमु माथी अपशब्द प्रयोग गरी मेरो भावना माथी बाध्यात्मक चोट पुर्याउनु भएकोले मैले प्रतिउत्तर स्वरुप बिरोध मात्र गरेको हो, मेरो मनसाय उहाँलाई तथा सामाजीक सञ्जाल(माध्यम)को भावनामा ठेस पुर्याउनु नरहेको स्पष्ट पार्न चाहान्छु ।

उहाँ लगायत विभिन्न सामाजीक सञ्जालको मर्यादामा ठेस पुग्न गएकोमा उक्त घटनाप्रती खेद प्रकट गर्दछु ।

आगामी दिनमा यस्ता घटनाहरु नदोहोर्याउन जो कोहिलाई पनि अनुरोध गर्दछु ।

अरुलाई सम्मान गरौ, आफु पनि सम्मानित बनौ समेत भन्न चाहान्छु ।

धन्यवाद ।

प्रेम पोमु

आईसीसी सदस्य

एनआरएनए जर्मनी,

उपाध्यक्ष नेपाल पत्रकार महासंघ यूरोप शाखा 

११-जुलाई-२०२१

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित