नेपाली पोर्चुगिस समाज बेल्जियम गठन, अध्यक्षमा तुलसीराम थपलिया

नेपाली पोर्चुगिस समाज बेल्जियम गठन, अध्यक्षमा तुलसीराम थपलिया
युरोपनेपाली खबर 17-08-2021


 बेल्जियम । नेपालबाट पोर्चुगल आइ पोर्चुगलको नागरिकता, पासपोर्ट वा अन्य स्थायी  कागजात बनाइ हाल विभिन्न पेशा व्यबसायमा संलग्न भइ बेल्जियम बसोबास गर्ने नेपालीहरुको भेलाले  तुलसीराम थपलियाको अध्यक्षमा "नेपाली पोर्चुगिस समाज बेल्जियम" गठन गरेको छ ।

"नेपाली दाजुभाइ दिदीबहिनीहरुमा आपसी सद्भाव अभिबृद्दी, सामाजिक तथा साँस्कृतिक काम र कुराहरूमा सहभागिता आदानप्रदान  र सुखदुःखमा साथ सहयोग गर्ने पवित्र उदेश्यले आज १६ अगस्ट २०२१ सोमबारका दिन बेल्जियमको आन्त्वेर्पेन शहरमा एक भेला आयोजना गरी १९ सदस्यीय "नेपाली पोर्चुगिस समाज बेल्जियम" को कार्यसमिति  

र यसैगरी ११ सदस्यीय सल्लाहकार समिति पनि आजै गठन भएको सहर्ष जानकारी गराउँदछु ।" अध्यक्ष थपलियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भेलाबाट निम्न बमोजिम रहेको कार्यसमिति गठन भएको जानकारी प्राप्त भएको छ ।

अध्यक्ष  : तुलसीराम थपलिया 

उपाध्यक्ष  :  ईन्द्र न्यौपाने 

               : प्रभात पौडेल 

               : इन्द्रकमल रानाभाट 

               : अम्बिका ढकाल

महासचिव : बिष्णुप्रसाद पौडेल 

सचिव : अनिता महर्जन 

          : रमेश थापा 

कोषाध्यक्ष : दीपक गुरुङ 

सदस्यहरु :

रुद्र थापा

अशोक सिल्वाल

राज गुरुङ 

शिशिर रानाभाट 

राम केसी

बिनायक बुढाथोकी 

प्रेम तामाङ 

अमित लिम्बू 

कमल महत

शिशिर जोशी 

सल्लाहकार समिति :

सालिकराम थपलिया 

शिवकुमार बरुवाल

प्रकाश कडेरिया 

श्याम ढकाल (रोसन)

किशन केसी

ईन्द्रप्रसाद ओली

अर्जुनकुमार गुरुङ 

चित्र सुवेदी 

दिनेश भण्डारी 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित