पोर्चुगलमा लाइका, भोडा फोन लगायतको मोबाइल सेवा अबरुद्ध

पोर्चुगलमा लाइका, भोडा फोन लगायतको मोबाइल सेवा अबरुद्ध
www.europenepalikhabar.com २०७८ माघ २६ गते बुधबार, 9-02-2022


लिस्वन । प्राविधिक कारणले पोर्चुगलमा लाइका भोडा फोन लगायतका मोबाइल सञ्चार सेवा प्रदायक संस्थाको सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि संचार सेवा अवरुद्ध भएको हो ।

पोर्चुगलमा प्राविधिक समस्याका कारण मोबाइल नेटवर्क सेवा प्रदायक कम्पनी लाएका र भोडाफोन कारण मंगलबारदेखि बन्द भएको हो । फोन नचलेपछि नागरिकहरुले सास्ती खेपेका छन् । यता सेवा अबरुद्ध भएका संचार सेवा प्रदायक संस्थाहरुले समस्या समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित