संखुवासभामा एमालेको तर्फबाट ककस्ले टिकट पाए ?

संखुवासभामा एमालेको तर्फबाट ककस्ले टिकट पाए ?
www.europenepalikhabar.com २०७९ असोज २१ गते शुक्रबार, 7-10-2022


युरोपनेपाली खबर । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले संखुवासभा जिल्लाको उम्मेदवार टुङ्याएको छ । संघीय संसद प्रतिनिधिसभा सदस्यका लागि निवर्तमान प्रतिनिधिसभाका सदस्य राजेन्द्र गौतमलाई नै उम्मेदवार बनाएको छ भने  प्रदेशसभाका लागि "क" बाट भविश्वर गुरुङ र "ख" बाट विदुर सुब्बा लिंथेपलाई टिकट दिएको एमाले श्रोतले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित