एनआरएनए पोर्चुगलले खुलायो सदस्यता वितरण, यस्तो छ सदस्यता भर्ने प्रक्रिया

एनआरएनए पोर्चुगलले खुलायो सदस्यता वितरण, यस्तो छ सदस्यता भर्ने प्रक्रिया
www.europenepalikhabar.com २०७९ चैत ७ गते मंगलबार, 21-03-2023


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद(NRNA- NCC, Portugal), पोर्चुगलको पन्जिकृत सदस्यता खुलाइ वितरण सुरु गरिएको बारे अत्यन्त जरुरी र महत्त्वपूर्ण जानकारी एवं सूचना ! 

आदरणीय पोर्चुगलबासी सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा महानुभावहरुमा सादर नमस्कार !