अमिताभ बच्चनको नेपालबिरुद्ध आपत्तिजनक प्रस्तुति

अमिताभ बच्चनको नेपालबिरुद्ध आपत्तिजनक प्रस्तुति
युरोपनेपाली खबर २०७७ असोज २५, 11-10-2020

भारतका चर्चित अभिनेता अमिताभ बच्चनले नेपालको सार्वभौमसत्तामा खुलेयाम हस्तक्षेप गर्दै आपत्तिजनक प्रश्न सोधेका छन ।

कौन बनेगा करोडपति नामक टेलिभिजन कार्यक्रममा बच्चनले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भुमी भन्दै आपत्तिजनक प्रश्न सोधेका हुन ।

बच्चनले प्रश्न सोधेका छन, ‘किस देश कि संसद ने २०२० मे अपने देश के एक नयाँ नक्शा स्वीकृत किया, जिसमे भारतका लिपुलेक, कालापानी और लिम्पियाधुरा जगहों को भी शामिल किया गया था ?’

यो प्रश्नको चार जवाफमध्ये भुटान, नेपाल, म्यानमार र चीन दिइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित