एनआरएनएले रास्वपासंग नागरिकता विषयमा अन्तरक्रिया गर्ने

एनआरएनएले रास्वपासंग नागरिकता विषयमा अन्तरक्रिया गर्ने
www.europenepalikhabar.com २०७९ फागुन ५ गते शुक्रबार, 17-02-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले राष्ट्रिय स्वतन्त्र पार्टीसंग नागरिकता सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

छोटो समयमा संसदमा चौथो शक्तिको रुपमा उदाएको सो पार्टीको धारणा बुझ्न र संघका मुद्दाका बारेमा जानकारी दिने उदेश्यले शनिवार विहान भरर्चुअल अन्तरक्रियाको आयोजना हुन लागेको एनआरएनए महासचिव गौरीराज जोशीले जानकारी दिए ।

कार्यक्रममा स्वतन्त्र पार्टीको संसदीय दलका सचेतक प्रमुख सचेतक सन्तोष परियारले पार्टीको धारणा प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा पार्टीका नेता पुकार बम र प्रणय सम्शेर राणाले आआफ्ना धारणा राख्ने संघका महासचिव गौरीराज जोशीले बताए । कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष डा. हेमराज शर्माले नागरिकता विषयमा संघको धारणा प्रस्तुत गर्ने तयारी गरिएको छ । कार्यक्रममा शनिवार विहान साडे ८ बजे देखी १० बजे सम्म हुने संघले जनाएकोे छ ।

Interaction Program with Parliament Party Chief Whip on NRN Citizenship

Meeting With Rastriya Swatantra Party (RSP) Chief Whip

Date: 18 Feb 2023

Time: 08.30-10.00 AM Nepal Time

Chief Guest: Mr. Santosh Pariyar, Chief Whip, Rastriya Swatantra Party

Guests:

Mr.Pukar Bam, Leader RSPMr. Pranaya SJB Rana, Leader RSP 

Zoom link:  https://zoom.us/j/93895309462?pwd=OFRHdmc3QTVmSkxwV0xMNjVjUG1iZz09

Meeting ID: 938 9530 9462

Passcode: 2023

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित