मे महिनामा शेष घलेजीले गर्ने एनआरएनएको अधिवेशन एकताको महाधिवेशन हुन सक्दैन, सहभागिता रहदैन – एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो

मे महिनामा शेष घलेजीले गर्ने एनआरएनएको अधिवेशन एकताको महाधिवेशन हुन सक्दैन, सहभागिता रहदैन  – एनआरएनए संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो
www.europenepalikhabar.com २०८२ बैशाख १५ गते सोमबार, 28-04-2025

युरोपनेपाली खबर ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष उपेन्द्र महतोले संस्थाको महाधिवेशन मे महिनामा हुन नसक्ने बताएका छन्। 

सोमबार साँझ विज्ञप्ति जारी गर्दै महतोले मे महिनामा तोकिएको अधिवेशन एकता महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा आफ्नो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पारेका छन्। 

‘सम्पूर्ण साथीहरूलाई गैरआवासीय नेपाली अभियानलाई चिरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन हार्दिक अनुरोध गर्दछु। यस अप्ठ्यारो परिस्थितिमा धैर्य गरी आ–आफ्नो ठाउँबाट एकताको लागि पहल गर्नसमेत सबैमा अनुरोध गर्दछु,’ उनले भने।

यस्तो छ विज्ञप्तिः

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित