बाग्लुङ समाज पोर्चुगलले मौलिक तीजगीत प्रतियोगिता सहित दर खुवाउने

बाग्लुङ समाज पोर्चुगलले मौलिक तीजगीत प्रतियोगिता सहित दर खुवाउने
www.europenepalikhabar.com २०८१ भाद्र ७ गते शुक्रबार, 23-08-2024


लिस्बन । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ  समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगित प्रतियोगिता आयोजना हुने भएको छ । 

मौलिक रूपमा गर्न लागिएको उक्त प्रतियोगिता बारे जानकारी गराउँदै सम्पूर्ण पोर्तुगलबासी दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रणा समेत गरेको समाजका अध्यक्ष  दिनेश खडकाले  जानकारी दिएका छ्न् ।

तीजगीत प्रतियोगिता अनि दर खुवाउने कार्यक्रमको साथमा ख्याति प्राप्त कलाकार डिला बिक अनि अनु गुरुङको प्रस्तुति रहनेछ । तीज गित प्रतियोगितामा आफ्नो नाम दर्ताको लागि रामु थापा 920046075 अनि केपी शर्मा 920182924 लाई सम्पर्क गर्नेको लागि समाजले अनुरोध गरेको छ । 

तीजगीत प्रतियोगिता को पुरस्कार : 

प्रथम पुरस्कार - ४०१/- यूरो र प्रमाण-पत्र

दोस्रो पुरस्कार - ३०१/- यूरो र प्रमाण-पत्र

तेस्रो पुरस्कार - २०१/- यूरो र प्रमाण-पत्र

दर्ता शुल्क : ५०/- 

कार्यक्रम हुने स्थान र समय : 

मिति : ०२/०९/२०२४

स्थान : बेला भिस्ता पार्क

समय : दिनको १२:०० बजे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित