लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भीरजंग गुरुङ, यस्तो बन्यो सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भीरजंग गुरुङ, यस्तो बन्यो सर्वसम्मत निर्वाचित नयाँ कार्यसमिति
www.europenepalikhabar.com २०८१ भाद्र १० गते सोमबार, 26-08-2024


लिस्बन । लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशनबाट  गम्भीरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिवेशन घोषणा सभा तथा तीज दर कार्यक्रममा आइतबार नयाँ कार्यसमिति घोषणा भएको हो । लिस्बनमा आयोजित घोषणासभा सहितको तीज साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामा, अनु गुरुङ लगायतले भव्य सांगितिक प्रस्तुति दिएर सहभागीहरुलाई रमाइलो माहोलमा नचाएका थिए ।

समाजको चौथो अधिवेशनबाट सर्वसम्मत रूपमा छनौट भएको नयाँ कार्यसमिति निम्न बमोजिम छ :-

अध्यक्ष : गम्भीरजंग गुरुङ  

वरिष्ठ उपाध्यक्ष : देवी घिमिरे  

उपाध्यक्ष : कुमार घले  

उपाध्यक्ष : समीर गुरुङ्ग   

उपाध्यक्ष : सुरेश कुँवर 

सचिव  : सुधीर भट्ट  

सह सचिव : विश्वविनोद  घिमिरे     

कोषाध्यक्ष :  लक्ष्मी गुरुङ  

सह-कोषाध्यक्ष : हरि गुरुङ्ग  

युवा तथा खेलकुद संयोजक : चोकप्रसाद गुरुङ्ग

साँस्कृतिक संयोजक : सूर्यमान गुरुङ्ग

सदस्य  : काशी तामाङ 

सदस्य  : मीन गुरुङ्ग  

सदस्य : राज गुरुङ  

सदस्य : शोभित पोख्रेल 

सदस्य : सुरज गुरुङ्ग 

सदस्य : हरि अधिकारी 

सदस्य : संकल्प गुरुङ 

सदस्य : बबिता तामाङ 

सदस्य : धन बहादुर तमाङ 

सदस्य : सपना रानाभाट

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित