तेक्वान्दोका स्वर्ण पदक विजेता खेलाडीहरु दाङ स्पोर्ट्स क्लब पोर्चुगलद्वारा सम्मानित

तेक्वान्दोका स्वर्ण पदक विजेता खेलाडीहरु दाङ स्पोर्ट्स क्लब पोर्चुगलद्वारा सम्मानित
www.europenepalikhabar.com २०८१ माघ २४ गते बिहीबार, 6-02-2025

 

युरोपनेपाली खबर, लिस्बन ।  तेक्वान्दोका विभिन्न प्रतियोगितामा स्वर्ण पदक विजेता राष्ट्रिय खेलाडी बीरबहादुर महरा र उमेशराज भण्डारी पोर्चुगलमा सम्मानित भएका छन् । लिस्बनस्थित जुजु रेस्टुरेन्टमा दाङ स्पोर्ट्स क्लबले उनीहरुलाई सम्मान गरेको क्लबका अध्यक्ष शिवसागर बुढाथोकीले जानकारी दिए ।

विश्व च्यान्पेन्सीपमा पनि भाग लिएका महरा एसियाड, सागमा स्वर्ण पदक विजेता हुन् । यसैगरी भण्डारीले विश्व युनिभर्सिटी तेक्वान्दो र इटालिय राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका थिए ।

खेलाडीद्वय युरोप भ्रमणको क्रममा अहिले पोर्चुगल आइपुगेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित