पोर्चुगल बालेन टीमद्वारा रास्वपा र बालेन बीचको बृहत एकताको स्वागत

पोर्चुगल बालेन टीमद्वारा रास्वपा र बालेन बीचको बृहत एकताको स्वागत
www.europenepalikhabar.com २०८२ पुष १३ गते आइतबार, 28-12-2025

 

लिस्बन । केही दिन अघि मात्र गठन भएको पोर्चुगल बालेन टीमद्वारा रास्वपा र बालेन बीच भएको बृहत एकताको स्वागत गरेको छ ।

बालेन टीम पोर्चुगल संयोजक डा. सिहले अब देशले निकास र विकास पाउने बताउनु भयो । पोर्चुगलमा बालेन र रास्वपाको टीमपछिको एकता नै सबैभन्दा शक्तिशाली हुने उक्त समुहको विश्वास छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित