लिस्बनको यो ठाउँ जहाँ पाइन्छ छुट्टै स्वादका कक्टेल र मक्टेल

लिस्बनको यो ठाउँ जहाँ पाइन्छ छुट्टै स्वादका कक्टेल र मक्टेल
www.europenepalikhabar.com २०८३ असार १० गते बुधबार, 24-06-2026


लिस्बन, पोर्चुगल । पोर्चुगल खासगरी राजधानी लिस्बन सुन्दर मौसम, पर्यटकका लागि न्यानो आतिथ्यता र  संसारभरि पाइने अनेकौं परिकारका स्वादिष्ट खाना र पेयका लागि लोकप्रिय छ ।

अझ पेयको लागि अनेक स्वादका कक्टेल र मक्टेल बारहरु अहिले लोकप्रिय छन् । यस्तै एउटा अत्यन्त उत्कृष्ट साजसज्जा, अन्तर्राष्ट्रियस्तरको दर्जनौं फ्लेबरका कक्टेल मक्टेलसहितको लिक्वएर एन्ड बार नेपाली व्यवसायीको व्यवस्थापनमा संचालनमा आएको छ ।

लिस्बनको पिकोइस स्थित Rua Andrade Corvo 3B, Picoas Lisboa मा खुलेको  SHREEYANME नामक लिक्वएर एन्ड बारमा अन्य ठाउँको भन्दा फरक र छुट्टै स्वादका ड्रीन्कहरु सर्भ गर्नु हाम्रो मुख्य विशेषता हो, संचालक अजित भुषालले बताए । साच्चै नयाँ स्वाद लिन चाहानु हुन्छ भने एकपटक आएर यहाँको स्वाद लिन आग्रह गर्दछु, संचालक भुषालले भने ।

A new destination for great flavors and good vibes.

Enjoy:

• Signature Cocktails

• Refreshing Mocktails

• Ice-Cold Slushies

• Fine Wines

• Premium Spirits

• Freshly Brewed Coffee

• Delicious Bites

Whether you're stopping by for your morning coffee or an evening drink, our Café Bar will be the perfect place to relax, connect, and celebrate.

•CafeBar •Cocktails •Mocktails •Slushies •Wine •Spirits •CoffeeLovers 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित