पोर्चुगलमा श्रम संस्कृति पार्टीको शाखा गठन हुँदै

पोर्चुगलमा श्रम संस्कृति पार्टीको शाखा गठन हुँदै
www.europenepalikhabar.com २०८२ पुष २२ गते मंगलबार, 06-01-2026


लिस्बन । "हाम्रो धर्ती, हाम्रो आकाश, हाम्रै परिवेश - श्रम गरौं, सबै मिली, बनाऔं यो देश" भन्ने मुल भावनाका साथ धरानका मेयर  हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको पोर्चुगल शाखा गठन हुने भएको छ ।                                                

उक्त पार्टीको पोर्चुगल शाखा गठनका लागि जनवरी ११ तारिख आइतबार भेला आयोजना गरिएको छ । भेला लिस्बनस्थित मण्डला रेस्टुरेन्ट आरोइसमा दिनको चार बजे हुने जनाइएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित