युरोपनेपाली खबर ।
लिस्बन । पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा सस्था नेप्लीज् वुमन एसोसियसन पोर्चुगलको पाचौं अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशन नेपाली राजदूतावास लिस्बन, पोर्चुगलका नियोग उप-प्रमुख शत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
उक्त अधिवेशनले गिता रेउले अध्यक्ष र सरस्वती गौतम महासचिव रहेको २९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाकी तत्कालीन अध्यक्ष शान्ति अर्यालको अध्यक्षता, कला पङ्गेनीको संचालन र विन्दु गौतमको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष तथा पाचौं अधिवेशन निर्वाचन समिति संयोजक माया खरेलले सर्वसम्मत निर्वाचित नयाँ कार्यसमितिको घोषणा गरेकी थिइन् ।
कार्यक्रममा पोर्चुगलस्थिति दुई दर्जन भन्दा बढी संघसंस्थाका अध्यक्ष र अग्रजहरुले शुभकामना मन्तव्य दिएका थिए ।
नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :
अध्यक्ष : गिता रेउले
बरिष्ठ उपाध्यक्ष :
बिन्दु गौतम
कला पङ्गेनी
उपाध्यक्ष :
दीपा लिम्बू
रेनु परियार
अप्सरा बर्तोला
मिरा कार्की
महासचिव : सरस्वती गौतम
सचिव
अनिता रिजाल
लक्ष्मी थापा
बिनु केसी
बिनु रोका
शोभा कार्की
कोषाध्यक्ष :
मन्जु अधिकारी
सह-कोषाध्यक्ष :
सबिना मनाङ्थेन
सदस्यहरू :
दीपा खड्का
अनु गुरुङ
सुजता खत्री
अम्बिका सापकोटा
रितिका कुँवर
देबी लामिछाने
कुशुम गुरुङ
रोहिणी क्षेत्री
पुजा खड्का
निर्मला अर्याल
पुजा घिमिरे
FOUNDER/CHIEF EDITOR :