५ वर्षमा एमालेले के गर्छ ? यस्तो छ ओलीका २० ग्यारेन्टी (घोषणापत्र पूर्ण पाठ)

५ वर्षमा एमालेले के गर्छ ? यस्तो छ ओलीका २० ग्यारेन्टी (घोषणापत्र पूर्ण पाठ)
www.europenepalikhabar.com २०७९ कार्तिक १५ गते मंगलबार, 1-11-2022


युरोप । नेकपा एमालेले आगामी पाँच वर्षमा पार्टीले गर्ने कामबारे २० बुँदामा ग्यारेन्टी दिएको छ । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रको पहिलो बुँदामा पहिलो सेसनमा समृद्धि अधिवेशन गर्ने उल्लेख छ।  यस्तै नेपालीलाई मात्र नागरिकता, हंगरः नो लंगर, उत्पादन स्वदेशीः बजार बिदेशी, सुरक्षित छानाः पुग्छ सबैको चाहना, कमाएैः युवाको रोजाइ, पढाइः भविष्यको जग बसाइ भन्ने ज्ञारेन्टी एमालेले दिएको छ । 

यस्तै प्रेसर सुगरः भइन्न बिरामी औषधि बेगर, फ्रि मिटरः १० हजार लिटर, फ्रि युनिटः ५० युटिन, खेतबारीमा पानीः खाडीमा हैन, स्वदेशमै जवानी, दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तारः सहर बजार, नो लाइनः सेवा अनलाइन, ५ लाख रोजगारः न्युनतम ज्याला २५ हजार, समृद्धिसँगको नाताः सबैको बैंक खाता, स्वस्थ महिनावारीः १५ सय वर्षभरी, फाइभ जी सञ्जारः आईटीमा चमत्कार, हामी सामाजिकः सभ्य नागरिक र हाम्रो अर्थ १०० खर्बको ग्यारेन्टी एमालेले घोषणापत्रमार्फत गरेको  छ । (घोषणापत्र पूर्ण पाठ)  एमालेको घोषणापत्र पूर्ण पाठ यो निलो अक्षर क्लिक गर्नुहोस्

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित