संखुवासभाका लाक्पा शेर्पाले मकालु हिमालमा राखे यस्तो विश्व र्कीर्तिमान

संखुवासभाका लाक्पा शेर्पाले मकालु हिमालमा राखे यस्तो विश्व र्कीर्तिमान
www.europenepalikhabar.com २०७९ फागुन ११ गते बिहीबार, 23-02-2023


संखुवासभा । हिमाल आरोही तथा पर्यटन व्यवसायी लाक्पा शेर्पाले नयाँ कीर्तिमान कायम गरेका छन् ।

विभिन्न हिमाल आरोहणसंगै उनले पछिल्लो समय १६ दिनमा मकालु हिमालको आरोहण गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका हुन् । विश्वकै पाँचौ अग्लो हिमाल मकालु एकै महिनामा उनले तीनपटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् ।

संखुवासभाको मकालु गाउँपालिकाका लाक्पा शेर्पाले हिमाल अरोहणसंगै समाजसेवा पनि गर्दै आएका छन् । विश्व रेकर्ड कायम गरेका शेर्पाले संखुवासभाको मात्र नभई नेपालकै नाम विश्वमा राख्न सफल भएका छन् ।

मकालु हिमाल ८,४८१ विश्वको पाँचौ र नेपालको चौथो अग्लो हिमाल हो । यो हिमाल महालङ्गुर हिमशृखला  पर्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित