पहिचान र सभ्यता झल्किने गरी प्रदेशको नाम राख्न आदिवासी जनजाति महासंघ पोर्चुगलको जोडदार माग

पहिचान र सभ्यता झल्किने गरी प्रदेशको नाम राख्न आदिवासी जनजाति महासंघ पोर्चुगलको जोडदार माग
www.europenepalikhabar.com २०७९ फागुन २३ गते मंगलबार, 6-03-2023


लिस्बन । तत्कालीन प्रदेश नम्बर १ को नाम "कोशी" राखिएकोमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष हेम गुरुङले एक वक्तव्य जारी गर्दै कोशी नामले  पहिचान मेट्ने काम भएको र उक्त नाम खारेज गरेर पहिचान र सभ्यता झल्किने गरी प्रदेशको नामकरण गर्नुपर्ने जोडदार माग गरिएको छ ।

हेर्नुहोस् वक्तव्य :


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित