प्रवासी नेपाली मंच नेदरल्यान्डको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा केशवराज पाण्डे

प्रवासी नेपाली मंच नेदरल्यान्डको विशेष अधिवेशन सम्पन्न, अध्यक्षमा केशवराज पाण्डे
www.europenepalikhabar.com २०८० असोज ३ गते, 20-09-2023


युरोप । प्रवासी नेपाली मंच नेदरल्यान्डको विशेष अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले सर्वसम्मत रूपमा केशवराज पाण्डेको अध्यक्षमा मंचको नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटीका सचिव हेम शेर्पाको प्रमुख आतिथ्यता र मंचका युरोप सचिव शालिकराम थपलियाको अतिथि उपस्थितिमा मिति १८ सेप्टेम्बर २०२३ सोमबारको दिन सम्पन्न अधिवेशनले निम्न बमोजिम कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष : क. केशबराज  पाण्डे 

उपाध्यक्ष:  क. लक्षमण रिजाल 

सचिब    : क: उदय नेपाली 

उप सचिब : क. बिनोद बस्नेत 

उप सचिब : क. भिम भक्त राइ 

सदस्य      : क .सुनिल कुमार गुरुङ 

सदस्य     :  क. चन्द्रबिर कुवर 

सदस्य.    : क. जोगबहादुर गुरुङ 

सदस्य     : क. कमल रसाइली 

सदस्य     : क.सरोज ढकाल गिरी 

सदस्य     : क. पूर्ण कंडेल 

सदस्य     : क. दिनेस रेग्मी  

सदस्य     : क. सुमनराज  काप्ले 

सदस्य     : क. ईन्द्र कंडेल 

सदस्य     : क. प्रनिल वस्ती 

सदस्य     :  क. जगनाथ निरौला 

सदस्य     :  क. ईन्द्रकुमारी सापकोटा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित