लिस्बन, पोर्चुगल । तामाङ समाज पोर्चुगलको ८ औं अधिवेशन पोर्चुगलको राजधानी लिस्बनमा आइतबार सम्पन्न भएको छ ।
अधिवेशन उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर थिए भने कार्यक्रममा पोर्चुगलस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए ।
उद्घाटन कार्यक्रम समाजका अध्यक्ष गोपाल योन्जनको सभापतित्व र संचालन महासचिव कुमारसिंह बल तामाङले गरेका थिए ।
अधिवेशनले सर्वसम्मत रूपमा निम्न बमोजिम रहने गरी नयाँ कार्यसमिति निर्वाचित गरेको छ :
अध्यक्ष : कुमार सिं वल
उपाध्यक्ष - दिलकुमारी घिसिङ
उपाध्यक्ष - जुन तामाङ
उपाध्यक्ष - शुक्रम योन्जन
उपाध्यक्ष - अनुप ब्लोन
महासचिव : मीनकुमार योन्जन
सचिव : मरिचमान तामाङ
कोषाध्यक्ष : मिलन लामा
सहकोषाध्यक्ष : जीवन स्याङ्तान
सदस्यहरु :
उर्गेन लामा
सपना वोम्जन
प्रमिश तामाङ
छिरिङ्ग लामा
सविन तामाङ
लोप्साङ नुर्बु लामा
निर्मला लामा
सौरभराज स्याङ्तान
राजेन्द्र डिम्डुङ.
उमेश ल्हो तामाङ
हर्क तामाङ
इन्द्रबहादुर लामा
धनलाल तामाड
सन्जय लामा
डोल्मा घिसिङ
दिलबहादुर तामाङ
सुनिल कुमार वल
दिलकुमार वाइवा
पुजा मोक्तान
FOUNDER/CHIEF EDITOR :