बागमती प्रदेशमा तामाङ भाषा पनि अब औपचारिक सरकारी कामकाजमा, तामाङ समाज पोर्चुगलद्वारा स्वागत

बागमती प्रदेशमा तामाङ भाषा पनि अब औपचारिक सरकारी कामकाजमा, तामाङ समाज पोर्चुगलद्वारा स्वागत
www.europenepalikhabar.com २०८१ बैशाख २५ गते मंगलबार, 7-05-2024


लिस्बन ।  बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई अब औपचारिक रूपमा  सरकारी कामकाजमा ल्याउने निर्णय गरेको छ । 

बागमती प्रदेशमा ठूलो मात्रामा तामाङ जाति र समुदायको बसोबास रहेको छ । प्रदेशस्तरमा यसरी पहिलो पटक तामाङ भाषा सरकारी कामकाजमा आएकोमा तामाङ समाज पोर्चुगलले स्वागत गर्दै दीप प्रज्वलन गरेको छ । सोमबार समाजले लिस्बनमा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलसंगको सहकार्य गर्दै एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए । समाजले स्वागत विज्ञप्ति पनि जारी गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित